सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“सनिसार” गीत युटुबमा सार्वजनिक भए संगै सफलता बटुल्दै


  •    न्युजभित्तो/१३ चैत्र २०७७, शुक्रबार १४:५४ 
  • काठमाण्डौ, १३ चैत । हातैका पौजाले नामक गीतका सर्जक तथा गायक कुशल बेलबासेको नयाँ गीत सनिसार हिजो शिशिर पौडेल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

    गीतमा चर्चित गायक कुशल बेलबासे र चर्चित गायिका पूर्णकला विसीको आवाज रहेको छ भने उक्त गीत कुशलले नै लय तथा शब्द सिर्जना गरेका हुन् ।

    गीतको म्युजिक भिडियो भने प्रकाश भट्टले उत्कृष्ट कथामा निर्देशन गरेका छन । अहिलेका व्यस्त अनि सर्वाधिक रुचाइएका मोडल शिशिर पौडेल र सारिका केसीले गीतमा गरेको अभिनय बास्तविकता जस्तो देख्न सकिन्छ। समग्रमा गीत उत्कृष्ट बनेको हेर्न सकिन्छ ।

    गीत युटुबमा सार्वजनिक भए संगै सफलता पाउदै गइरहेको छ भने दर्शकस्रोताको रामो प्रतिक्रिया समेत बटुलेको छ।

    उक्त गीतको भिडियो तल राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.