अर्थ / बाणिज्य
चितवन । चिनिया प्राध्यापक झाङ सुविन (Zhang Shubin), राष्ट्रपति कार्यालयका विज्ञ समूह सदस्य माधव शर्मा सहितको टोलीले जिल्लाको दासढुंगादेखि गाँजीपुरसम्मको क्षेत्रको अध्ययन अवलोकन गरेको छ । मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा मंगलबार उक्त क्षेत्रको अवलोकन गरिएको हो । तत्कालिन नेकपा...
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न चितवनवासी जुर्मुराएका छन् । केही समय स्थगित भएको रंगशाला निर्माणको काम शुरु भएको दिन मंगलबारबाट सहयोगदाताहरु जुर्मुराएका हुन् । मंगलबार साँझ आयोजित एउटै कार्यक्रममा २४ लाख रुपैयाँ भन्दा बढी सहयोग रकम उठेको...
चितवन । भरतपुरको हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पहिलो शाखा कार्यालयको रुपमा पश्चिम चितवनको शुक्रनगरमा सेवा केन्द्र बिस्तार गरेको छ । सहकारीले भरतपुर महानगरपालिका वडा नम्वर २५ शुक्रनगर शोसी बजारमा सेवा केन्द्र बिस्तार गरेको हो...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा बढी रकम लिएको...
चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु ३० अर्ब दुई करोड ९० लाख सात हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्ष रु आठ अर्ब २१ करोड ५४ लाख नौ...
काठमाडौँ । यातायात व्यवसायी, ढुवानी व्यवसायी, यातायात मजदुरहरुको संयुक्त समितिका संयोजक गोकर्ण पराजुलीले यातायात क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नदेखिएकाले मालबाहक ट्रक चलाउन नसकिएको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक पराजुलीले सरकार यातायात व्यवसायीको मागमा गम्भीर...
नारायण अधिकारी/रासस चितवन । आर्थिक वर्षको मसान्तमा हतारमा काम सम्पन्न गरेर बजेट निकासा गर्ने पुरानो प्रचलन परिवर्तन हुन सकेको छैन । गुणस्तरीय कामको सट्टामा हतारमा काम चलाउ गरेर बजेट निकासा लिने प्रचलन कायमै रहेको देखिएको छ । चितवन जिल्लामा...
काठमाडौँ । एउटै बीलबिजक देखाएर पटकपटक मालवस्तु बिक्री तथा ढुवानी गर्दै आएका व्यवसायीलाई राजश्व तिर्न बाध्य गराउने गरी सरकारले आगामी साउन १ गतेदेखि वेभमा आधारित केन्द्रीय सूचना प्रणाली लागू गर्ने भएको छ । राजश्व छली गर्ने उद्देश्यले एउटै बीलबिजक...
नारायणगढ । नेपाल पत्रकार महासंघ चितवन शाखा र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा सञ्चालित तीन दिने आर्थिक पत्रकारिता तालिम मंगलबार सम्पन्न भयो । आइतबारदेखि शुरु भएको तालिममा जिल्लाका २८ जना क्रियाशील पत्रकारको सहभागिता रहेको थियो । समापन कार्यक्रममा महासंघका...
हेटौंडा । प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न...















