अन्तर्राष्ट्रिय

चितवन समाज भिक्टोरिया अष्ट्रेलियाको नयाँ कार्यसमिति, अध्यक्षमा अनुपम
-न्युजभित्तो

मेलबर्न, अष्ट्रेलिया । चितवन समाज भिक्टोरिया, अष्ट्रेलियाको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनुपम पाठकको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नेपालको चितवन जिल्ला घर भई अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्नेहरुको संस्था चितवन समाजको अधिवेशनले...

कोरोना विरुद्धको खोप उत्पादनमा चीन सरकारको ५० करोड डलर अनुदान
-न्युजभित्तो

बेइजिङ, २२ मंसिर। चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण अनुसार चीनले कोरोनाभाइरसलाई नियन्त्रणमा लिइसकेको छ । हाल देशभर २८१ जना...

अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु
-न्युजभित्तो

काबुल, २२ मङ्सिर (रासस/एएनआई) । अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन् । उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो । उरुजगानको ओबे जिल्लामा...

कोरोनाबाट विदेशमा निधन हुने नेपालीको कूल सङ्ख्या ३०१
-न्युजभित्तो

काठमाडौँ, २१ मङ्सिर। विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक...

इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्धात्मक व्यवस्थाको घोषणा
-न्युजभित्तो

रोम, १९ मङ्सिर । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिए गरिएको छ । महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो । प्रधानमन्त्री गिसेपे...

टोक्यो ओलम्पिक खेलको लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने
-न्युजभित्तो

टोक्यो, १९ मंसिर।  कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ । आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप...

क्यानडामा जनवरीदेखि कारोनाविरुद्धको खोप दिने तयारी
-न्युजभित्तो

ओटावा, १९ मङ्सिर । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ। क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिनु भएको हो...

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको ७६ वर्षको उमेरमा निधन
-न्युजभित्तो

इस्लामाबाद, १८ मंसिर । पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । उहाँलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयघात भएपछि उहाँलाई सैनिक...

स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग खेलमा सहज जित
-न्युजभित्तो

काठमाडौं १८ मंसिर, । स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा सहज जित हात पारेका छन् । समूह जीबाट यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेका बार्सिलोना र युभेन्ट्सले क्रमशस् फेरेन्सिभारोस र...

जापानमा निःशुल्क कोरोनाको खोप
-न्युजभित्तो

टोकियो, १७ मङ्सिर जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । नयाँ कानुन अनुसार १२...