अन्तर्राष्ट्रिय

अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप अनुमतिको पर्खाइमा
-न्युजभित्तो

काठमाडौं, १० पुस । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनुमतिको पर्खाइमा छ । यद्यपि यो खोपको विषयमा अहिले समस्या देखिएको छ । यो खोप विकासको क्रममा भएको परीक्षणको त्रुटिको कारण विवाद देखिएको हो...

कोरोना : फिलिपिन्सको लकडाउनमा योजना नभई जन्मिएका दुई लाख बालबालिका
-न्युजभित्तो

-होवर्ड जोनसन, भिर्मा सिमोनेट र फ्लोरा ड्रुरी, ,९ पुस।   रोभेली जबाला आफ्नो दशौँ सन्तान पाउने क्रममा छिन्। हामी कुरा गर्न लाग्दा ४१ वर्षीया रोभेली असहज ढङ्गले ढाडलाई अडेस दिइन् ताकि उनले आफ्नो नवौँ सन्तानलाई काखमा राख्न सकून्। “कार्ल, जेवेल, जोयसी…” बच्चाहरूको नाम...

लिओनल मेसीले तोडे पेलेको कीर्तिमान
-न्युजभित्तो

काठमाडौं, ८ पुस । लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराति बार्सिलोनाले रियल...

पाँच सय श्रमिक लैजाने गरी नेपालले इजरायलसँग गर्ने प्रोटोकल तयार
-न्युजभित्तो

काठमाडौं, ७ पुस । पाँच सय श्रमिक लैजाने गरी नेपालले इजरायलसँग गर्ने प्रोटोकल तयार भएको छ । प्रोटोकललाई नेपालको मन्त्रिपरिषदले स्वीकृत गरेर हस्ताक्षरका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाललाई अख्तियारी दिइसकेको छ । गत असोज १४ गते श्रीमिक आपूर्तिबारे...

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको खोप
-न्युजभित्तो

वासिङ्टन, ७ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर कम्पनीद्वारा निर्मित कोरोनाभाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । अमेरिकी जनतालाई यो सुरक्षित छ भनेर देखाउन आफूले पनि खोप लगाएको उनले बताएका छन् । अमेरिकामा बाइडेनसहित धेरै राजनीतिक नेतृत्वले...

९ खर्ब डलर बराबरको कोरोना राहत प्याकेज ल्याउन अमेरिकी सांसदहरु सहमत
-न्युजभित्तो

काठमाडौँ, पुस ६ । कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि राहत प्याकेज ल्याउने सम्बन्धमा अमेरिकी सांसदहरु अन्ततः सहमत भएका छन् ।विगत केही महिनादेखिको खिचातानीपछि अमेरिकी सांसद ९ खर्ब डलर बराबरको राहत प्याकेज ल्याउन सहमत भएका हुन्...

भारत र चीन बिचमा तनाव बढेसँगै आर्थिक लगानी बढाउँदै
-न्युजभित्तो

काठमाडौं, २ पुस । जुन महिनाबाट दुई मुलुकको बिचमा तनाव बढेसँगै भारत र चीनले छिमेकी मुलुकहरुमा आर्थिक लगानी बढाउँदै लगेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । चिनियाँ लगानीको बारेमा अध्ययन गर्ने संस्था अमेरिकन इन्टरप्राइज इन्ष्टिच्युटका अनुसार सन् २०२० मा मात्रै...

बेलायतमा नयाँ कोरानाभाइरस फेला, खोपले काम गर्नेमा शंका
-न्युजभित्तो

काठमाडौं, पुस १ । बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरसको पहिचान गरिएको छ । उक्त भाइरस बेलायतको केही भागमा तीब्र गतिमा फैलिएको त्यहाँका सांसदहरुलाई जानकारी गराइएको छ । स्वास्थ्य मन्त्री म्याट्ट हयानककले कम्तिमा ६० विभिन्न स्थानीय अधिकारीले उक्त नयाँ प्रकारको भाइरसको संक्रमणको...

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ९९ लाख ६ हजार पुग्यो
-न्युजभित्तो

नयाँदिल्ली, ३० मङ्सिर । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या मङ्गलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार नयाँ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसको...

कोरोना संक्रमित कोही किन सिकिस्त हुन्छन् ?
-न्युजभित्तो

लण्डन, २९ मंसिर । कोरोनाभाइरस सङ्क्रमित कसैमा केही पनि लक्षण हुँदैन र कोहीचाहिँ किन सिकिस्त बिरामी पर्छन् भन्ने अहिलेको महामारीको असाध्यै जटिल प्रश्न हो।नेचर भन्ने जर्नलमा छापिएको एक अध्ययनअनुसार २,२०० जना सघन उपचार कक्षका बिरामीको अध्ययनबाट केही विशेष आनुवंशिक...