सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फुटसलमा होली भिजन प्रथम


  •    न्युजभित्तो/२९ मंसिर २०८१, शनिबार २१:०९ 
  • भरतपुर २९ मङ्सिर। होली भिजन पब्लिक स्कुल, स्पोर्ट्स क्लब र नारायणी फुटसल क्लवको संयुक्त आयोजनामा सञ्चालन भएको जिल्लास्तरीय अन्तर मावि छात्रा फुटसल प्रतियोगितामा होली भिजन पब्लिक स्कुल प्रथम भएको छ ।

    प्रतियोगितामा ब्लु बर्ड ईङ्ग्लिस स्कुल द्वितीय र कबिलास इङ्लिस स्कुल तृतीय भएका छन् । प्रतियोगितामा १६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो

    प्रतियोगितामा विजयी समूहहरूलाई नगद पुरस्कारसहित ट्रफी र मेडलले सम्मान गरिएको थियो । प्रतियोगितामा प्रथमलाई ५ हजार, द्वितीय हुनेलाई ४ हजार र तृतीय हुने समूहलाई ३ हजार प्रदान गरिएको थियो।

    <span;>जिल्लास्तरीय छात्रा फुटसल प्रतियोगिताको उद्घाटन गर्दै होली भिजन पब्लिक स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडीले खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई अनुशासित बनाउनुको साथै शैक्षिक विकासमा पनि सहयोग पुग्ने भएकोले बेलाबेलामा यस्ता प्रतियोगिताहरु आयोजनामा हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    <span;>होली भिजन फुटसल क्लवकी सह-सचिव आस्ना कंडेलको अध्यक्षमा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहमा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी, विद्यालयका प्राइमरी तह प्रमुख नारायण सापकोटा, विद्यालयका शिक्षक प्रतीक शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकोमा थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.