सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आज नखुल्ने


  •    न्युजभित्तो/१७ श्रावण २०७९, मंगलवार १४:१२ 
  • चितवन, साउन १७। पहिरोले अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आज खुल्ने संभावना न्यून बनेको छ । आज साँझसम्ममा पहिरो हटाएर सडक संचालनमा ल्याउने प्रहरीको तयारी थियो ।गयराति ११ बजेको समयमा भरतपुर महानगरपालिका–२९, केराबारीस्थित मौरी खोला पुलमा खसेको पहिरो आज हटाउन असंभव बनेपछि नारायणगढ मुग्लिन सडक खण्ड आज खुल्ने संभावना न्यून बनेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्म अधिकारीले लगातार पहिरो खसिरहेकाले आज पहिरो हटाउने संभावना न्यून रहेको जानकारी दिए ।आज पहिरो हटाउने क्रममा सोही ठाउँमा अर्को ठूलो पहिरो खसेकाले पहिरो हटाउन थप समस्या भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.