सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको सैनिक महाविधालयले माग्यो आठ जना शिक्षक र कर्मचारी


  •    न्युजभित्तो/१८ श्रावण २०७९, बुधबार १५:३९ 
  • चितवन, साउन १८। चितवनको खैरहनी नगरपालिका–३ मा रहेको सैनिक आवासीय महाविद्यालयले शिक्षक र कर्मचारी गरेर आठजना माग गरेको छ ।नयाँ शैक्षिक शत्रका लागि विभिन्न विषयका सात शिक्षक र एक कर्मचारी आजबाट माग गरेको महाविद्यालयले सूचनामार्फत जानकारी गराएाको हो ।

    विज्ञापनमा पूर्णकालिन र करार गरेर कम्प्युटर विज्ञान, गणित रसायन शास्त्र, नेपाली, बिजनेश स्टडी, चित्रकला र संगीत रहेका छन् । त्यसैगरी एक जना कर्मचारीमा पाले रहेका छन् । हरेक पदका लागि साउन ३० गतेसम्म आवेदन दिन सकिने महाविधालयले प्रकाशित गरेको विज्ञापनमा उल्लेख छ । शिक्षक पदको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएर उतीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.