पोखरा विमान दुर्घटनामा शव भेट्न बाँकी रहेका सबै बालबालिको
न्युजभित्तो/२ माघ २०७९, सोमबार १२:३३
पोखरा,२ माघ । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भेट्न बाँकी चारै जना बालबालिको शव रहेको छ । उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव छ र अब बाँकी सबै शव पनि बालबालिकाकै हो । चार जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन्।