समाज
काठमाडौँ,२० माघ। नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गरेपछि उनी बन्द प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका हुन् । क्यानले बिहीबार लामिछानेलाई...
चितवन,२० माघ । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल आजदेखि यहाँ सुरु हुँदैछ । एसियाका पाँच देशका उच्च अधिकारीहरूको छलफल सहभागी हुनेछन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको हो । राष्ट्रिय निकुञ्ज तथा...
कपिलवस्तु,२० माघ । बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आउनुभएको छ । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगाल्नुभएको हो । घरबाट बाहिर निस्कन नखोज्ने उहाँलाई घरेलु तथा साना उद्योग कार्यालय...
भरतपुर,२० माघ । चितवनमा पासपोर्ट (राहदानी)का लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेकोे संख्या दैनिक बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालू आर्थिक वर्ष २०७९/८० मा पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेको संख्या बढ्दै गएको...
चितवन,२० माघ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको व्यापक सरुवा गरेको छ । चितवनका दुई एसपी र डिएसपीको पनि सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी...
नवलपुर,२० माघ। बुटवल–नारायणगढ फराकिलो पार्ने काम सुरु गरेको ४३ महिनापछि बल्ल ११ सय मिटर कालोपत्रे गरिएको छ । राजमार्गको भेंडाबारी– हर्कपुर खण्डमा ११ सय मिटर सडक कालोपत्रे भएको हो । इन्जिनियर राकेश झाका अनुसार कालोपत्रे गरिएको त्यो खण्डमा ६...
बागमती,१९ माघ । बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई अनुदान दिन रु ३० करोड बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपछी विकास मन्त्रालयले विनियोजित सो रकम दुग्ध उत्पादक सहकारी संस्थालाई दिने र सहकारीले दुग्ध किसानलाई वितरण गर्ने जनाइएको...
काठमडौँ,१९ माघ । आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने...
कावासोती, १९ माघ । नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुर तर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । चितवनको नारायणघाटस्थित नारायणीको पुलेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा...
काठमाडौं, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको विमानस्थल भन्सारले बताएको छ । विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका...













