समाज
चितवन, १९ माघ । शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा भीमोदय नमुना माध्यमिक विद्यालय चितवनका प्रधानाध्यापक हरिप्रसाद कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवन कालिका नगरपालिका–५ बस्ने प्रधानाध्यापक कँडेलमाथि बुधबार विशेष...
चितवन, १८माघ । सौराहा ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमुना पर्यटकीय मार्गको शिलान्यास भएको छ । नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् सौराहा बजार सौन्दर्यीकरण कार्य आयोजना अन्तर्गत पर्ने सो मार्गको बुधबार रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले शिलान्यास गरेका...
बलेवा, १८ माघ। मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै...
काठमाडौँ, १८ माघ। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। एक बोर्ड सदस्यका अनुसरा क्यानले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा...
काठमाडौँ, १८ माघ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमा ढल फुट्दा बिजोग भएको छ । हिजो मंगलबारदेखि ढल फुटेर फोहोर बगेको हो । तर उक्त फोहोर आज बिहानसम्म पनि सफा गरिएको छैन । ढलबाट निस्किएको फोहोरले बाटो...
भरतपुर,१८ माघ । चितवन राष्ट्रिय निकुञ्जभित्रको गैँडाको मुख्य बासस्थान मानिएको अमलटारी र यसको आसपासका क्षेत्र गैँडाका लागि प्राकृतिक र मानवीय रूपमै असुरक्षित देखिएको छ। पछिल्लो समय यस क्षेत्रमा धमाधम गैँडा मर्ने र मारिने क्रम बढेसँगै यो क्षेत्र गैँडाका लागि...
चितवन,१७ माघ । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला...
पोखरा,१६ माघ । पोखरामा आइतबार आगोले जलेकी पोखरा महानगरपालिका(१३ काँहुखोलाकी संगीता सापकोटाको निधन भएको छ । आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका...
चितवन,१६ माघ । चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित ५ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ । सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन...
चितवन,१६ माघ। नारायणगढको पुलचोकदेखि वीरेन्द्र क्याम्पससम्मका घरहरुमा सडक डिभिजन कार्यालय भरतपुरले डोजर चलाएको एक महिना बितिसकेको छ । सडक फराकिलो पार्न भत्काइएका संरचनाको अहिले मर्मत सम्भारकोे काम भइरहेको छ । जसका कारण चितवनकै मुख्य बजार क्षेत्र मानिने नारायणगढ बजार अस्तव्यस्तसँगै...













