समाज
काठमाडौं,२५ माघ । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार करिश्माले दिएको उजुरी मंगलबार दर्ता भएको छ । विद्युतीय कारोबार ऐन...
नवलपुर, २५ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु...
चितवन, २५ माघ । चितवनको रामपुरमा स्थायी घर भई अष्ट्रेलियाको क्यानवेरामा बसोबास गर्दै आउनु भएको गैरआवासीय नेपाली महासंघ (एनआरएनए) अष्ट्रेलियाका महासचिब राजु अधिकारीले नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटि वोल्कसँग भेट गर्नुभएको छ । भेटका क्रममा अधिकारीले राजदुत वोल्कलाई अष्ट्रेलियामा...
रुपन्देही,२५ माघ । बुटवल क्षेत्रमा भोलिदेखि एक हप्ता नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले सार्वजनिक सूचना निकालेर भोलिदेखि एक सातासम्म बत्ती जाने जानकारी दिएको हो । कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल...
चितवन,२५ माघ । मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ। ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ। २०७५ सालबाट निर्माण थालिएको सडकको...
चितवन,२४ माघ । चितवनका किसानको तरकारी बारीमा बिचौलियाको रजगज भएकोले किसानले मूल्य पाउन सकेका छैनन् । चितवनबाट करिब ५ घण्टाभित्र ढुवानी हुने काठमाडौँमा तरकारीको उपभोक्ता मूल्य भने १० गुणासम्म बढी पर्ने गरेकोले बिचौलियाको रजगज देखिएको हो । तरकारी बारीदेखि नै बिचौलियाको...
भरतपुर,२४ माघ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न...
महोत्तरी,२४ माघ। तराईमधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन् । मध्य माघपछि त घाम तात्दै गएर कामकाजमा निस्कन मौसम अनुकूल नै हुने विगत सम्झनेहरु यसपालि मौसम फरक परेकामा छक्क परेका छन् । “बाँचीवर्ती रहे...
जुम्ला,२४ माघ । जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए। आगलागी...
चितवन,२० माघ । चितवनका किसानहरुले राजमार्गमै तरकारी फालेर प्रदर्शन गरेका छन् । भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै चितवनका किसानहरूले आज दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढस्थित पुलचोकमा तरकारी फालेर प्रदर्शन गरेका हुन् । किसान संघर्ष समिति चितवनको आयोजनामा उनीहरुले टमाटर,...













