चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित ३ जना भारतीय पक्राउ
न्युजभित्तो/१७ फाल्गुन २०७९, बुधबार १४:२१
चितवन,१७ फागुन । चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरि पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरिएको हो ।