समाज
चितवन,२६ जेठ । चितवन,नवलपुरसहित तराईका जिल्लामा पछिल्लो साता गर्मी ह्वात्तै बढेको छ । चितवनको तापक्रम केही बर्ष यताकै धेरै आज (शुक्रबार) मापन गरिएको छ । भरतपुर विमानस्थलको ताप मापन यन्त्रमा शुक्रबारको तापक्रम ४२ डिग्री मापन गरिएको कार्यालयले जानकारी दिएको छ...
चितवन,२६ जेठ। चितवनको भरतपुर महानगरपालिकाले थप ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । एक सातादेखि बढेको अत्याधिक गर्मीमा कमी नआएपछि विद्यालय थप ४ दिन बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलका अनुसार भोलिदेखि जेठ...
काठमाडौँ, २६ जेष्ठ । सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो । सडक विभाग पुल...
मुग्लिन, २६ जेष्ठ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि...
नवलपुर,२५ जेष्ठ। तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ । यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ.., बचाउ…’ उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका...
चितवन,२५ जेष्ठ। भरतपुर महानगरपालिकाले अपाङ्गता भएका नागरिकहरुका लागि उन्नत जातका बाख्रा बितरण गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनयापनमा सहजता ल्याउनको लागि महानगरपालिकाले बाख्रा बितरण गरेको हो । भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता भएका नागरिकका अभिभावक संघ चितवनले अपाङ्गता भएका...
काठमाडौं,२५ जेष्ठ। सरकारले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले वर्षायामको समयमा सडक खन्न प्रतिबन्ध लगाएको हो । सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले आज बिहीबार एक सूचना प्रकाशित गर्दै...
सुर्खेत,२५ जेष्ठ। कालिकोटमा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । ग ३ च ४६१० नम्बरको गाडी रास्कोट नगरपालिका–२ सेराचौर बसपार्कबाट ब्याक गर्ने क्रममा दुर्घटना भएको हो । जिप दुर्घटनामा परी मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र...
चितवन, २४ जेठ । चितवनमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी अजय सिंह भन्ने अशोक भण्डारी एक वर्षपछि पक्राउ परेका छन् । गतवर्ष वैशाख २५ गते भरतपुरको कृष्णपुरमा ‘काने’ भन्ने अनिल परियारलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी हत्या गरेको घटनाका...
चितवन,२४ जेठ। रत्ननगर–११ को मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई स्पाउज क्लब नारायणगढले स्कुल ब्याग र स्टेशनरी सामग्री सहयोग गरेको छ । स्पाउज क्लब अफनारायणगढ रोटरीले आज एक कार्यक्रम गरी ५० जना विद्यार्थीलाई स्कुल ब्याग र आवश्यक स्टेशनरी वितरण गरेको...













