समाज

आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय बन्द
-न्युजभित्तो

चितवन,२१ साउन । आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिन बन्द भएको छ । भरतपुर महानगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरेको हो । सूचनामा हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी भोलि सोमबार...

भरतपुरमा चालिस करोड विद्युत् महसुल बक्यौता उठाउन बाँकी
-न्युजभित्तो

नारायणगढ,२१ साउन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा रु ४० करोड बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । कालो सूचीमा परेका, तिर्न बाँकी रहेकालगायतको महसुल बाँकी रहेको हो । कार्यालयका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार...

७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय मेघ बहादुर पक्राउ
-न्युजभित्तो

चितवन,२१ साउन। चितवनमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघ बहादुर चेपाङ रहेका छन् । चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका–३ डुसा...

रास्वपाकाे ‘मोबाइल क्लिनिक’ पुरानो मेडिकल कलेजलाई फिर्ता
-न्युजभित्तो

चितवन,२१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर चितवनमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं.२ बाट...

झापाको जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा आगलागी
-न्युजभित्तो

बिर्तामोड, १९ साउन । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको बुझिएको छ । झडपका क्रममा कारागारभित्र आगलागी समेत भइरहेको छ । आगो निभाउनका...

आँखा पाक्ने रोग फैलिएपछि खैरहनीका विद्यालय क्याम्पस बन्द
-न्युजभित्तो

चितवन, १९ साउन । बालबालिकामा आँखा पाक्ने समस्या वढ्दै गए पछि चितवनको खैरहनी नगरपालिकाले क्याम्पस र विद्यालय बन्द गरेको छ । साउन २१ र २२ गते दुई दिन पालिका भित्र रहेका विद्यालय र क्याम्पसहरु वन्द गरिएको हो । नगर शिक्षा...

धरानको पानीको मुहान र ट्याङ्कीमा पाइयो दिसामा पाइने जीवाणु
-न्युजभित्तो

विराटनगर, १९ साउन । धरानको खानेपानीमा दिसामा पाइने जीवाणु कोलीर्फम भेटिएको छ । खानेपानी बोर्ड मार्फत धरानमा वितरण भइरहेको पानीको मुहान र ट्याङ्कीको पानी परीक्षण गर्दा कोलीर्फम पाइएको हो । धरानको हाल वितरण भइरहेको खानेपानीमा कोलीर्फम भेटिएको प्रतिवेदन इटहरीस्थित नेपाल सरकार...

दोलखामा पहिरोमा बालकको मृत्यु, तीन बेपत्ता
-न्युजभित्तो

दोलखा,१९ साउन । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को...

देवघाटमा नुहाउँदै गरेका भुसाललाई नदीले बगायो, खोजी कार्य जारी
-न्युजभित्तो

चितवन,१९ साउन । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता...

कास्कीमा १८ हजार २४ पशुलाई लम्पी स्किन सङ्क्रमण
-न्युजभित्तो

गण्डकी,१८  साउन। कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार सात सय ७६ बाच्छाबाच्छी, १२ हजार दुई सय ७८ गाई, एक हजार सात सय २८ गोरु, १४८ भैँसी, ८० पाडापाडी र...