समाज
चितवन,१८ साउन । चितवन क्षेत्र नं २ को उपनिर्वाचनबाट निर्वाचित भएको १०० दिन पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजोदेखि ‘ब्लु बस’ सञ्चालनमा ल्याए । महिलाहरुका लागि मात्रै भनेर लामिछानेले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हुन् । मासिक...
काठमाडौं,१७ साउन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ । केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन थालेपछि विभागले पुरानै मूल्यमा चामल बेच्न...
टक्सार (भोजपुर), १७ साउन । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल...
चितवन,१७ साउन । चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल...
चितवन,१६ साउन । प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्न रत्ननगर नगरपालिका–१ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले किनमेल गर्ने वातावरणमैत्री झोला बितरण गरेको छ । विद्यालयले प्रथम त्रैमाशिक परीक्षाफल प्रकाशनको अवसरमा एक हजार थान मार्केटिङ झोला बितरण गरेको हो । सोही अवसरमा...
चितवन, १६ साउन । आइतबार बुटवलदेखि यात्रु बोकेर आएका चालक अमित पौडेल काठमाडौं पुग्न हतारिएका थिए। दिउँसो सवा ३ बजे पुल्चोक निस्केका पौडेललाई नारायणगढ–मुग्लिन सडक बन्द हुने हो कि भन्ने मुख्य चिन्ता थियो। ‘बर्खामा कतिखेर पहिरो खस्छ, थाहै हुन्न। ज्यान नै धरापमा...
दमौली, १५ साउन। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको...
चितवन,१५ साउन। बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने...
मुम्बई,१५ साउन। भारतको मुम्बईमा सोमबार बिहान गुडिरहेको रेलभित्र गोली चल्दा चार जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार राजस्थानको राजधानी जयपुरबाट मुम्बई गइरहेको उक्त रेलमा सोमबार बिहान स्थानीय समयअनुसार साढे ५ बजेतिर गोली चलेको हो। मुम्बईको भायन्दर र मीरा रोड स्टेशनको...
मकवानपुर,१५ साउन। चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी...












