झापाको जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा आगलागी
न्युजभित्तो/१९ श्रावण २०८०, शुक्रबार १६:५८
बिर्तामोड, १९ साउन । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ ।
कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको बुझिएको छ । झडपका क्रममा कारागारभित्र आगलागी समेत भइरहेको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ ।