समाज

पहिरोका कारण चार दिनदेखि सडकमा यात्रुको बास
-न्युजभित्तो

म्याग्दी,२४ साउन । बेनी–जोमसोम कोरला सडकखण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्। शनिबार रातिदेखि अवरुद्ध भएको सडक मङ्गलबारसम्म पनि खुलेको छैन। सडक नियमित नहुँदा मुक्तिनाथ दर्शन गरेर फर्किएका यात्रुको सडकमै बास भएको छ। वर्षा नरोकिएका...

नारायणघाट-बुटबल सडकः काम अलपत्र पार्ने ठेकेदारलाई म्याद थप
-न्युजभित्तो

नवलपुर,२३ साउन । सडक विभागले ठेक्का सम्झौता अनुसार काम नगर्ने नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङलाई कारबाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको छ। सुरुआती ठेक्का सम्झौता अनुसार यो सडक खण्डको ठेक्का २०७९ साउन २२...

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा
-न्युजभित्तो

भरतपुर,२३ साउन। पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । दिउँसो २ः२० बजेदेखि बाटो दुईतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । कालिखोला र टोपे खोलामा खसेको पहिरो पन्छाएर...

काभ्रेमा पहिरोले पुरिएका एकैपरिवारका ६ मध्ये एकको मृत्यु
-न्युजभित्तो

काभ्रे,२३ साउन । पहिरोले घर पुर्दा एकै परिवारका ६ पुरिएकामध्ये एकको मृत्यु भएको छ। जिल्लाको खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवानपुरको बागमती गाउँपालिका–५ स्थित सिक्रेदोभानस्थि बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो। खानीखोला गाउँपालकाका वडा...

सडक निर्माणको काम अलपत्र पार्ने सात ठेकेदार कम्पनी कालोसूचीमा
-न्युजभित्तो

चितवन,२२ साउन । चितवनका विभिन्न सडक निर्माणको काम अलपत्र पार्ने सात ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । भरतपुर महानगरपालिका र सडक डिभिजन कार्यालय भरतपुरको सिफारिसमा चितवनको छ र काठमाडौँको एक ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । भरतपुरमा सडक...

मुग्लिन–मलेखु सडक विस्तार थालियो
-न्युजभित्तो

चितवन,२२ साउन । मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो । यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र...

 अर्थतन्त्र चलायमान हुन नसक्दा व्यवसायी पसल बन्द गर्ने स्थितिमा
-न्युजभित्तो

चितवन,२२ साउन । अर्थतन्त्र चलायमान हुन नसक्दा यहाँका कपडा पसलमा सेवाग्राहीको उपस्थिति न्यून भएको छ । सहरी क्षेत्रमा महँगो भाडा तिरेर पसल गरेका व्यवसायी पसल बन्द गर्ने स्थितिमा पुगेका छन् । भाडा तिर्नसमेत आम्दानी हुन छाडेपछि व्यापारी चिन्तत छन् । “विगतमा...

आज नारायणी सहित ९ मुख्य नदीहरूमा जलसतह उल्लेख्य बढ्ने
-न्युजभित्तो

चितवन, २२ साउन । आज नारायणी सहित ९ मुख्य नदीका १६ सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ति, दुधकोशी, तामाकोशी, त्रिशुली, बुढीगण्डकी, सेती, कालिगण्डकी, अरूण, भेरी, पश्चिम सेती, कन्काई, कमला...

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड
-न्युजभित्तो

चितवन,२२ साउन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ  । चितवन र...

चितवनबाट गोलभेँडा भारततिर जान थालेपछि चितवनमा गोलभेँडाको मूल्य आकाशियो
-न्युजभित्तो

चितवन,२२ साउन । चितवनबाट गोलभेँडा भारततिर जान थालेपछि चितवनमा गोलभेँडाको मूल्य आकाशिएको छ । वर्षात्मा हुने डुबानका कारणले भारतमा गोलभेँडाको उत्पादन घटेकोले चितवनबाट भारत गोलभेँडा निर्यात हुन थालेको हो । वर्षाको मौसममा गोलभेँडाको उत्पादन उसै त कम हुन्छ त्यसैमाथि पनि कम उत्पादन...