समाज

अब माडीबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने
-न्युजभित्तो

चितवन, १८ भदौ । जिल्ला सदरमुकाम भरतपुरबाट टाढा निकुञ्जपारीको माडी नगरपालिकावासीले अब राष्ट्रिय परिचयपत्रका लागि सदरमुकाम भरतपुर धाउनु नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र माडीबाटै वितरण गर्न थालिएको हो । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भदौ २० इलाका...

एसिया कप क्रिकेटः नेपालले आज भारतको सामना गर्दै
-न्युजभित्तो

काठमाडौँ,१८ भदौ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो । आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत...

चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो गैँडा
-न्युजभित्तो

चितवन,१७ भदौ । चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको...

जनावरलाई थापेको विद्युतीय पासोमा परेर छोराको मृत्यु
-न्युजभित्तो

चितवन,१७ भदौ । जंगली जनावरले दुःख दिइरहने चितवनको माडी नगरपालिका-३ धोबहामा विद्युतीय पासोमा परेर एकजनाले ज्यान गुमाएका छन्। स्थानीय कृषक शिवनारायण महतोले जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा उनकै छोरा २६ वर्षीय धिरन महतो परेका हुन्। बुवाले थापेको विद्युतीय पासोबाट...

१४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ
-न्युजभित्तो

चितवन, १७ भदौ। सुस्त मनस्थितिकी एक १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । बालिका बलात्कारको अभियोगमा माडी(८, कृष्णनगर चितवन निवासी अन्दाजी बर्ष ४२ का हरि हरिजनलाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरी भरतपुर...

काठमाडौँ महानगरपालिका–३२ मा ठूलो दुर्घटना
-न्युजभित्तो

काठमाडौं,१७ भदौ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सिकोलामा ठूलो दुर्घटना भएको छ । पेप्सिकोला नजिकै छाप्रोमा छाप्रो भन्ने स्थानमा एउटा बसले मोटरसाइकल, स्कुटर र जिपलाई ठक्कर दिएको हो।  कोटेश्वर प्रहरीले दिएको जानकारी अनुसार  पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेकोबा ३ ख ४८४८ बसले बा...

वडा अध्यक्ष हुनु त यस्तो, हरि पन्त जस्तो
-न्युजभित्तो

चितवन, १५ भदौ । शुक्रबार बिहान ७ बजे भरतपुर महानगरपालिका वडा नम्बर १२ को कार्यालयमा वडाबासीको भिडभाड थियो । मानिसहरुको बीचमा एक व्यक्ति हातमा फुलका गुच्छा र खाँदै खाँदाले ढाकिएका थिए । ती व्यक्ति हुनुहुन्थ्यो वडा अध्यक्ष लेखराज (हरि)...

भरतपुरको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत माटोमा अम्लियपना
-न्युजभित्तो

नारायणगढ  (चितवन) ,१४ भदाै । भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ । महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लियपनको मात्रा उच्च देखिएको हो । महानगरको वडा नम्बर १,४,५,६,१३,१४,१५,२४,२५,२६,२७...

चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया
-न्युजभित्तो

चितवन,१४ भदाै । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । दश वर्षसम्म...

धादिङको घाटबेँसीमा बस ठोक्किँदा नौजना घाइते
-न्युजभित्तो

धादिङ, १४ भदाै । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा यात्रुबस दुर्घटना हुँदा नौजना घाइते भएका छन् । चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । बसमा...