सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनावरलाई थापेको विद्युतीय पासोमा परेर छोराको मृत्यु


  •    न्युजभित्तो/१७ भाद्र २०८०, आईतवार १२:३५ 
  • चितवन,१७ भदौ । जंगली जनावरले दुःख दिइरहने चितवनको माडी नगरपालिका-३ धोबहामा विद्युतीय पासोमा परेर एकजनाले ज्यान गुमाएका छन्। स्थानीय कृषक शिवनारायण महतोले जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा उनकै छोरा २६ वर्षीय धिरन महतो परेका हुन्।

    बुवाले थापेको विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएपछि उनलाई शनिबार बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि भरतपुरतर्फ पठाइएको थियो।

    उनलाई भरतपुर अस्पतालमा पुर्‍याएपछि त्यहाँका चिकित्सकहरुले शनिबार मृत घोषणा गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.