काठमाडौं,१७ भदौ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सिकोलामा ठूलो दुर्घटना भएको छ । पेप्सिकोला नजिकै छाप्रोमा छाप्रो भन्ने स्थानमा एउटा बसले मोटरसाइकल, स्कुटर र जिपलाई ठक्कर दिएको हो।
कोटेश्वर प्रहरीले दिएको जानकारी अनुसार पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेकोबा ३ ख ४८४८ बसले बा ६ च ५३४२ नम्बरको जिप‚ बा.प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बा.प्र. ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी ७ जना घाइते भएका छन् । एक प्रत्यक्षदर्शीका अनुसार दुर्घटनास्थलमा ३ जना गम्भीर अवस्था थिए।