समाज

पेटको स्क्यान गर्ने उपकरण खरिदका लागि सचिव पोखरेलको निर्देशन
-न्युजभित्तो

नारायणगढ, चितवन,१९ भाद्र। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिएका छन् । क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने उक्त उपकरण...

६० किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ
-न्युजभित्तो

काठमाडौं,१९ भदौ । ६० किलो सुन तस्करी प्रकरणमा थप एक आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भारतबाट सुमन खरेललाई नियन्त्रणमा लिएको हो । अनुसन्धानका लागि खरेललाई थुनामा राख्न अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरी...

क्रिश्चियन धर्मको प्रचार गरेको आरोपमा कालोमोसो
-न्युजभित्तो

जनकपुरधा,१९ भदौ । जनकपुरधाममा हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत...

राजमार्गमै सवारी चालक र सहचालकको स्वास्थ्य परीक्षण
-न्युजभित्तो

मलेखु (धादिङ),१९ भदौ । राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान...

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडालाई मातृशोक
-न्युजभित्तो

काठमाडौं,१९ भदौ । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ। खतिवडाकी आज मातलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। मातलीको लामो...

सरकारले १०० रोपनी जग्गा दिए महानगरले रंगशाला बनाउन पहल गर्छ: बालेन
-न्युजभित्तो

काठमाडौं,१९ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यस्तो बताएका...

कामना सेवा विकास बैंक पदमपुर शाखाले दियो विद्यालयलाई शैक्षिक सामग्री
-न्युजभित्तो

चितवन, १८ भदौ । कामना सेवा विकास बैंक पदमपुर शाखाले विद्यालयले बाद्यवाधन र खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी बैंकले कालिका नगरपालिका वडा नं. ४ मा रहेको श्री आधारभूत विद्यालय गड्यौलीलाई ती सामग्री हस्तान्तरण...

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी
-न्युजभित्तो

चितवन,१८ भदौ । चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका...

धानमा गवारो, कोदोमा खुम्रे कीराको सङ्क्रमण
-न्युजभित्तो

म्याग्दी,१८ भदौ । म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको सङ्क्रमण देखिएको छ भने कोदो खुम्रे कीराले नष्ट...

५३ पटक रगत दिएका बजिमय भन्छन्- रक्तदान गर्नु आफ्नै लागि पनि फाइदा हुँदोरहेछ
-न्युजभित्तो

खोटाङ,१८ भदौ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गरे। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गरेको यो ५३औँ पटक हो। सुत्केरी हुने क्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी...