समाज
काठमाडौँ,१३ भदौ । नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१४ बस्ने २५ वर्षीय सुसन चौगुठी रहेको काठमाडौँ उपत्यका...
बैतडी,१३ भदौ । बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो । मंगलबार राती साढे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते...
दमौली,१३ भदौ । नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति ९एमसिए नेपाल० द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । उक्त आयोजनाअन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ...
चितवन,१३ भदौ । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निः शुल्क गरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निः शुल्क गर्ने निर्णय गरेको हो । बैठकले आगामी असोज १ गतेदेखि...
पाल्पा,१३ भदौ । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना...
तनहुँ,१२ भदौ। बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीले तनहुँ ऋषिङ गाउँपालिका(७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हिजो ९सोमबार० प्रकाउ गरिएको हो । गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२...
गोलबजार,१२ भदौ । लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो । फोहर सङ्कलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको...
भरतपुर, ११ भदौ । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई स्वागत गरेको छ । संघले आज एक कार्यक्रमको आयोजना गरी स्वागत एवं अन्तक्र्रिया गरेको हो । सो अवसरमा प्रजिअ थापाले सबै ब्यवसायीसँगको सल्लाह सुझाब...
काठमाडौं,११ भदौ। आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै गायिका समीक्षा अधिकारीले साइबर ब्युरोमा चार फेसबुक पेजविरुद्ध उजुरी दिएकी छन् । ‘अष्ट्रेलियाले कालोसूचीमा’ राखेको भन्ने खबरलाई प्रतिवाद गर्दै फेसबुकका केही पेजविरुद्ध किटानी जाहेरी दिएको अधिकारीले उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘केही...
काठमाडौँ,११ भदौ। अभिनेत्री नम्रता श्रेष्ठले सारुक आत्महत्या प्रकरणबारे पहिलो पटक बोलेकी छिन् । नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे लामो स्ट्याटस लेखेर धेरै समयपछि केही वास्तविक सूचना प्रवाह गरेको बताएकी छिन् । उनले आफ्नोबारे मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति...












