समाज
भोजपुर,७ असोज । जिल्ला प्रहरी कार्यालय भोजपुरले हत्या गरी भागेका आरोपमा एक व्यक्तिलाई प्रकाउ गरेको छ । कार्यालयले ३४ वर्षअघि एक पुरूषको हत्या गरी भागेका आरोमा उनलाई प्रकाउ गरेको हा् । कार्यालयका अनुसार भोजपुर साविक दोभाने गाविस-८ घर भएका चक्रबहादुर राईलाई...
काठमाडौँ, ७ असोज । तीन महिनाअघि भारतमा बेचिएका दुई नेपाली युवतीको उद्धार गरिएको छ । सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई हिजो (शनिबार) उद्धार गरि भारतबाट नेपाल ल्याइएको हो । इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार जागिरको प्रलोभनमा पारेर भारतमा बेचिएका...
चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार...
काठमाण्डौं, ६ असोज । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनका अध्यक्ष सुवास पण्डित ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार २०८०” बाट पुरस्कृत हुनु भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित प्रेस काउन्सिल नेपालको ५४ औं वार्षिकोत्सव समारोहमा उहाँलाई सो...
चितवन, ५ असोज । कान्तिपुरका चितवन संवाददाता रमेशकुमार पौडेलाई थारु कल्याणकारिणी सभा (थाकस) चितवनले ‘चितवन थारुरत्न’ ले सम्मान गरेको छ । थाकस चितवनको शुक्रबारबाट सुरु भएको १३ औं जिल्ला अधिवेशनमा पौडेललाई कार्यक्रमका प्रमुख अतिथि रहेका थाकस केन्द्रीय सभापति धनिराम...
चितवन,५ आश्विन। प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताएका छन् । नेपाल प्रहरी जुनिय अधिकृत शिक्षालय भरतपुरले आज यहाँ आयोजना गरेको २–१७८ औँ समूहको दीक्षान्त समारोहमा उनले तालिमले व्यवहार, मनोवृत्ति र सोच परिवर्तन...
चितवन,५ असोज। एक दशक विदेशमा पसिना बगाउनुभएका माडी नगरपालिका–७ का लोकनाथ काफ्ले अहिले भने आफ्नै व्यवसायमा तल्लीन हुनुहुन्छ । रत्ननगर नगरपालिका–२ हाईस्कुल रोडमा खाजा पसल (फाष्ट फुड) व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँलाई विदेशमा दुःख गर्नुभन्दा यही आनन्द आएको छ ।...
चितवन,५ आश्विन। चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको...
चितवन, ४ असोज। अल्जाइमर्स रोगले बिर्सने मात्रै नभएर कार्यक्षमतामा ह्रास ल्याउने विज्ञहरुको भनाइ छ । विश्वभर नै यो रोगका कारण धेरैले दुःख पाउँदै आएका छन् । भरतपुर अस्पतालका न्यूरोलोजिष्ट (स्नायुरोग विशेषज्ञ)डा निरज गौतमले अल्जाइमर्स बिर्सने मात्रै समस्या नभएको बताउनुभयो । उहाँले...
चितवन, ४ असोज। चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त...












