समाज
अर्घाखाँची, ९ भदौ। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका९२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट...
काठमाडौँ,९ आश्विन। नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको...
तुलसीपुर, ९ आश्विन। काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ, लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पतालमा उपचार...
काठमाडौं, ९ असोज । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले अस्पताल बाहिर प्रदर्शन गरेका छन् । चिकित्सकहरुले सबै सेवा बन्द गरी अस्पताल बाहिर प्रदर्शन गरेका छन् । सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको...
रेसुङ्गा, ८ असोज। गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्वर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्वर ३ का १७ वर्षीय...
चितवन,८ असोज। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैंडा मारेको अभियोगमा चार जनालई प्रकाउ गरिएको छ । निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गैंडा मारेको अभियोगमा २५ वर्षपछि ४ जनालाई प्रकाउ गरिएको हो । प्रकाउ पर्नेमा २५ वर्षदेखि फरार रहेका काले...
धनगढी, ८ असोज । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर का सथै सेती प्रादेशिक अस्पताल क्षेत्र जलमग्न भएका हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...
कैलाली,८ असोज । २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बझाङमा १३ वर्षीय बालक पक्राउ परेका छन् । घरमा कोही नभएको समय पारि शारीरिक रूपमा असक्त छबिसपाथिभेरा गाउँपालिकी २८ वर्षीया महिलालाई हिजो (आइतबार) दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई पक्राउ...
काठमाडौं,७ असोज। सुँगुरको मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट गरेको अभियोगमा इन्डोनेसियाकी टिकटकरलाई कडा सजाय सुनाइएको छ । मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट भन्दै टिकटकर लिना लुत्फियावाटिसलाई गत साता इन्डोनेसियाको मुस्लिम संस्था ‘उलेमा काउन्सिल’ ले दुई वर्ष जेलका...
चितवन, ७ असोज। सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा...












