समाज

अस्पतालका उपकरणको नियमित अनुगमन गर्नुपर्छः गोकुल बाँस्कोटा
-न्युजभित्तो

काठमाडौं, ११ असोज ।  एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणहरुको अनुगमन गर्नुपर्ने बताएका छन्। बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणको नियमित अनुगमन गर्नुपर्ने बताए। उनले अस्पतालले खरिद गर्ने तर प्रयोगको अवस्थाबारे त्यति ध्यान नदिने...

कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई बधाई दिदै ओलीले भनेः मन आनन्दित भएको छ
-न्युजभित्तो

काठमाडौं,११ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा टिकटकको भिडियो फेसबुकमा राख्दै ‍‍ओलीले लेखेका छन्, ‘बधाइ नेपाली टिम र खेलाडीलाई!’ ओलीले अन्तर्राष्ट्रिय मिडियामा समेत नेपाली...

दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, ११ असोज । दोलखामा प्रहरीले चार किलो सुन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले बुधबार अन्दाजी चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले जानकारी दिए। प्रहरी स्रोतका अनुसार सुनसहित तीन जना पक्राउ पनि...

दुई युवक नारायणीमा नुहाउने क्रममा बेपत्ता
-न्युजभित्तो

चितवन, ११ असोज । पवित्र तिर्थस्थल देवघाटमा भ्रमणमा आएका दुई युवक आज बिहान करिब ७ बजे नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत पढ्ने वर्ष १९ को भोजराज अधिकारी...

स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर मनिपाल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-न्युजभित्तो

गण्डकी, १० असोज। मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक संघ गण्डकीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा...

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ: मन्त्री बस्नेत
-न्युजभित्तो

चितवन,१० असोज।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ...

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध
-न्युजभित्तो

बैतडी,१० असोज। गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन...

बागमती प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग
-न्युजभित्तो

हेटौंडा,९ असोज । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन–२०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ । प्रदेश सरकारको मातहत रहने गरी प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो । सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय,...

आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा: एक लाख २२ हजार विद्यार्थी सहभागी
-न्युजभित्तो

काठमाडौं,९ भदौ। कक्षा(१२ को ग्रेडवृद्धि परीक्षा मंगलबारबाट सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले मंगलबारदेखि परीक्षा सञ्चालन भएको जानकारी दिए। उनका अनुसार परीक्षा आज ९मंगलबार० र भोलि९बुधबार० दुई दिन सञ्चालन हुने छ। परीक्षा बिहान ११ बजेदेखि सुरु...

नेपालले चीनलाई एक जोडी गैंडा उपहार दिने
-न्युजभित्तो

चितवन, ९ असोज । नेपालले चीनलाई एक जोडी गैंडा उपहार दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा नेपालले चीनलाई उपहारका रूपमा २ वटा गैंडा दिने जनाएको हो । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा बेइजिङबाट मंगलबार बिहान...