समाज

चितवनबाट ९१९ किलो गाँजा बोकेर जाँदै गरेको ट्रक हेटौंडामा प्रहरीले लियो नियन्त्रणमा
-न्युजभित्तो

हेटौंडा, ३१ भदौ । चितवनको खुरखुरेबाट ९१९ किलो गाँजा लोड गरेर भारत जाँदै गरेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो । ४८ घण्टा अघि आएको...

रिमाल समाजको केन्द्रीय साधारण सभा चितवनमा सम्पन्न
-न्युजभित्तो

चितवन, ३१ भदौ । रिमालहरुको साझा संस्था रिमाल समाजका १२ औं साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार चितवनको भरतपुरमा सम्पन्न भएको छ । अग्रजहरुलाई सम्मान गर्दै साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा समाजका अध्यक्ष डा.डिल्लीराम रिमालले रिमालहरुको कूल...

मानव बेचबिखन: ५ वर्षमा १ हजार ६ सय जनाको उद्धार
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौ । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरूको...

भारतमा एक नेपाली महिलाको सुटकेशभित्र शव फेला, दुई मानव तस्कर पक्राउ
-न्युजभित्तो

जयपुर, ३१ साउन । भारतको जयपुरमा सुटकेस भित्र एक नेपाली महिलाको फेला गरेको छ। मानव तस्करले ती महिलाको हत्या गरेर फालेको चित्रकुट प्रहरीले जनाएको छ। भारतीय सञ्चारमाध्यम पीटीआइका अनुसार बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव...

नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने
-न्युजभित्तो

चितवन, २९ भदौ। नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ ९माथिल्लो भागमा० बनाइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो । सडक विभाग अन्तर्गतको पुल महाशाखाले नक्साङ्कनसहित...

चितवनमा अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र
-न्युजभित्तो

चितवन,२९ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनमा परेका अनुचित लेनदेनसम्बन्धी निवेदनमध्ये १३ वटामा मिलापत्र भएको छ । कार्यालयका अनुसार रु ६६ लाख १४ हजार आठ सय ५० बराबरका तीन उजुरीमा मिलापत्र भएको हो । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार...

गैँडाको आक्रमणबाट एकको मृत्यु
-न्युजभित्तो

बेदकोट (कञ्चनपुर), २९ भदौ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक...

मादक पदार्थ सेवन गरेर बुबाको मुख हेर्ने दिनमा छोराले गरे बुबाको हत्या
-न्युजभित्तो

दाङ,२९ भदौ । छोराले मादक पदार्थ सेवन गरेर दाङमा बुबाको हत्या गरेका छन्। घोराही उपमहानगरपालिका(५ दलजितपुरका २८ वर्षको छोरा सन्तोष केसीले ५१ वर्षका बुवा प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ। बिहीबार साँझ मादक पदार्थ सेवन गरेको छोरा सन्तोषको...

रिमाल समाजको केन्द्रीय साधारण सभा भदौ ३० गते चितवनमा
-न्युजभित्तो

चितवन, २९ भदौ । रिमाल समाजको १२ औं केन्द्रीय साधारण सभा तथा सम्मान कार्यक्रम चितवनमा हुने भएको छ । भदौ ३० गते शनिबार चितवनको भरतपुरमा कार्यक्रम हुन लागेको हो । समाजका महासचिव रवि रिमालका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनसँगै रहेको...

खुला दूध बेच्नेलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न महानगरको सूचना
-न्युजभित्तो

काठमाडौँ,  २८ भदौ । काठमाडौं महानगरपालिकाले खुला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसलहरुलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न सूचना जारी गरेको छ । महानगरपालिकाले बुधबार सूचना जारी गर्दै खाद्य ऐन २०२३ अनुसार मापदण्ड कायम गरेर व्यवसाय दर्ता गर्न भनेको...