समाज

थप दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
-न्युजभित्तो

सुन्दरहरैँचा (सुनसरी),४ असोज। सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको...

दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोप
-न्युजभित्तो

 सुनसरी,४ आश्विन। सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी...

बाराबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, ८ जना घाइते
-न्युजभित्तो

काठमाडौं, ३ असोज । बाराबाट काठमाडौं आउँदै गरेको सुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बुधबार बिहान ८ बजे जितपुर सिमरा उपमहानगरपालिका-२१ पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अमलेखगंजमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। निजगढबाट काठमाडौं आउँदै गरेको...

नवलपरासी मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा
-न्युजभित्तो

नवलपरासी, ३ असोज। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो ।...

महिलाको घाँटीको सुनको सिक्री लुटपाट गर्ने चार पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २ आश्विन । महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बागबजार घर भइ सितापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ,...

चितवनले सबै विद्यालय बन्द गरी, आन्दोलनमा सहभागी हुन शिक्षकलाई आव्हान
-न्युजभित्तो

चितवन, २ आश्विन । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति चितवनले सबै विद्यालय बन्द गरी सडक आन्दोलनमा सहभागी हुन शिक्षकलाई आव्हान गरेको छ । नेपाल शिक्षक महासंघसहित चितवनका विभिन्न राजनीतिक दलहरु निकट पाँचवटा शिक्षक संघ र संगठनले आइतबार प्रेषित गरेको संयुक्त विज्ञप्तिमा...

प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष अधिकारीको निधन
-न्युजभित्तो

चितवन, २ आश्विन । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको निधन भएको छ । अधिकारीको आज (मंगलबार) विहान सवा ११ बजेको समयमा काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको हो । उहाँ १८ वर्षदेखि प्यारालाइसिस (पक्षघात)को रोगले...

लक्ष्यभन्दा बढी राजस्व सङ्कलनको अभियानमा भरतपुर महानगर,१५ दिनभित्र करको दायरामा आउन अपिल
-न्युजभित्तो

चितवन, २ आश्विन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान अघि बढाइएको हो । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन उद्देश्यसहित अभियान सुरु गरिएको हो...

अस्ताए ‘अलैचिका पिता’ चिन्तामणि
-न्युजभित्तो

चितवन, २ असोज । उत्तरी गोरखाको हंसपुर क्षेत्रमा अलैचि खेतीको शुरुवात गरेर परिचय पाएका चिन्तामणि अधिकारीको निधन भएको छ । तत्कालिन हंसपुर गाउँ विकास समिति वडा नं. ३ तिलबारीमा बि.सं. १९९३ मा जन्मिनु भएका अधिकारीको सोमबार राती गैंडाकोटमा निधन...

शिक्षा, रोजगार  र शुसासनमा महिलाको भूमिका
-न्युजभित्तो

विष्णु अधिकारी १     पहिलो चरण स्वागत गर्छौ  अतिथि वर्गलाई        दोस्रो चरण स्वागत गर्छौ उपस्थितलाई ।। २   हामी सबै दिदी बहिनी वल्लो पल्लो गाउँमा      गीत गाउन  जुटेका छौ एकै ठाउँमा ।। ३   अधि बढौ दिदी बहिनी दुईचार कुरा सिकौ न      आफ्ना...