समाज

चितवनका पाँच पालिकाका किशोरीले लगाए एचपिभी खोप
-न्युजभित्तो

चितवन, २९ माघ । जिल्लामा रहेका सात पालिकामध्ये पाँच पालिकामा एचपिभी खोप अभियान सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबाहेक अन्य पाँच पालिकामा अभियानअन्तर्गत खोप कार्यक्रम सम्पन्न भएको हो । ती पालिकाका १० हजार १३२ किशोरीले एचपिभी...

कमलपोखरी खाजाघर आगलागीः दुई जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, २९ माघ । गत बिहीबार कमलपोखरीस्थित एक खाजाघरमा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका ११ जना कामदारमध्ये दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार हेटौडाका १८ वर्षीय रबिन राई र उदयपुरका...

पश्चिम चितवनका ६ विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड खेल्न बेस्ट डेस्टिनेशनद्वारा जर्सी सहयोग
-न्युजभित्तो

चितवन, २८ माघ । बेस्ट डेस्टिनेशन एजुकेशनले पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ । भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो । सरस्वती मावि, साझापुर मावि,...

सौराहामा आजदेखि खाना उत्सव
-न्युजभित्तो

चितवन, २९ माघ । प्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव (फूड फेस्टिभल) सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवन (रेवान)को आयोजनामा हरेक वर्ष गरिँदै आएको खाना उत्सवको यो १९औँ सस्करण हो । चितवनको पर्यटन विकासका...

विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
-न्युजभित्तो

घोडाघोडी (कैलाली), २९ माघ । घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् । घोडाघोडीको वडा नं ४ सिम्थरीमा छ र वडा नं ९ गोदनीमा छवटा आवास निर्माण गरिएका हुन् । नगरप्रमुख खडकबहादुर रावतले...

‘एचपिभी खोप’ अभियानः खोपस्थलमा न्यूनतम सावधानीअपनाइएन
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २९ माघ । जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने क्रममा लापरवाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ । महानगरभित्रै एउटा सामुदायिक विद्यालयको खोप केन्द्रमा खोप लगाउने क्रममा...

सिमकोट बजार अनुगमनः म्याद गुज्रेका सामग्री बरामद
-न्युजभित्तो

सिमकोट (हुम्ला), २९ माघ । हुम्लाको सदरमुकाम सिमकोट बजार सोमबार अनुगमन गरिएको छ । यहाँ सञ्चालित मासु, दैनिक उपभोग्य खुद्रालगायत सामग्रीको अनुगमन गरी म्याद गुज्रेका सामग्री बरामद गरिएको हो । बजार अनुगमनका क्रममा विभिन्न पसलबाट रु १५ हजार मूल्य बराबरको...

म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
-न्युजभित्तो

म्याग्दी, २८ माघ । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले...

मकुना हात्ती गोली प्रकरणः छानविन गर्न गठित समिति चितवनमा
-न्युजभित्तो

चितवन, २८ माघ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाले गोली हानेर जंगली हात्ती मकुना मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवन आएको छ । घटनाको छानबिन गर्न वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वको टोली चितवन आएर...

गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख
-न्युजभित्तो

म्याग्दी, २८ माघ । गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु एक करोड ५१ लाख सङ्कलन भएको छ । विद्यार्थीलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउन बाली विज्ञान र...