समाज

आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम
-न्युजभित्तो

काठमाडौँ, १ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी...

आज पोखरा देशकै प्रदूषित सहर, भरतपुर दोस्रो
-न्युजभित्तो

काठमाडौं, ३० माघ । पोखरा आज देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ एक्यूआई छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । त्यस्तै...

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
-न्युजभित्तो

म्याग्दी, ३० माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । समुन्द्रि सतहदेखि...

आन्तरिक पर्यटक रोजाइमा तनहुँको ‘ग्रीन हिमालयन फार्म स्टे’
-न्युजभित्तो

डुम्रे (तनहुँ), ३० माघ । तनहुँको भानु नगरपालिका–९ चिती खोलाका स्थानीयवासीलाई पूर्वाधार विकासले गाउँ फर्कन सहयोग पुगेको छ । चार वर्षदेखि गाउँमा फर्किएर पुरानो परम्परागत घर र बाँझो रहेको जग्गाको उपयोग गर्दै गीता अधिकारी पाण्डेले ग्रामीण उद्यमशीलतालाई अगाडि बढाउनुभएको...

गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती
-न्युजभित्तो

गोरखा, ३० माघ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको...

कैलालीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
-न्युजभित्तो

कैलाली, ३० माघ । प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-३ स्थित ट्राफिक चोकमा हिजो (मंगलबार) राति प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्‍तिलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहोराका अनुसार पक्राउ...

निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ३० माघ । वर्षात्को पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको...

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
-न्युजभित्तो

बेलबारी (मोरङ), ३० माघ । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि...

अनिवार्य रुपमा प्रयोग गरिने परम्परागत टपरी हराउँदै
-न्युजभित्तो

गाईघाट (उदयपुर), ३० माघ । उदयपुरको ग्रामिण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको...

होली भिजन पब्लिक स्कुलले मनायो ३४ औं वार्षिकोत्सव
-न्युजभित्तो

भरतपुर, २९ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमसहित आज मङ्गलबार विद्यालयमा सम्पन्न भएको छ । ३४ औँ वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा...