समाज

किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञानकेन्द्र
-न्युजभित्तो

भोजपुर, २७ माघ । यस वर्ष जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय...

रिग्दी खोलामा असला माछा देखिन छाड्यो
-न्युजभित्तो

मुग्लिन (चितवन), २७ माघ । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे । तर केही वर्षयतादेखि खोलामा विष र करेन्ट प्रयोग...

बस दुर्घटनामा २३ जना घाइते
-न्युजभित्तो

भरतपुर (चितवन), २७ माघ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले...

भरतपुरका छ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
-न्युजभित्तो

चितवन, २७ माघ । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका...

धनगढीमा विद्यालयबाट फर्किँदै गर्दा किशोरी बलात्कृत
-न्युजभित्तो

कैलाली, २७ माघ । धनगढीमा विद्यार्थी बलात्कृत भएकी छन् । स्थानीय विद्यालय कक्षा ७ मा अध्ययनरत किशोरीमाथि गत बिहीबार साँझ बलात्कार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीलाई एक किशोरले...

प्रेस चौतारी चितवनको अध्यक्षमा पुनः सुवास पण्डित चयन
-न्युजभित्तो

चितवन, २७ माघ । प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित पुनः चयन भएका छन् । शनिवार सम्पन्न प्रेस चौतारीको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पण्डित सर्वसम्मत चयन भएका हुन् । प्रेस चौतारी चितवनको उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने,...

पुस्तकालयसहित सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माणका लागि ‘विराट एक्स्पो’
-न्युजभित्तो

सुन्दरहरैँचा, २५ माघ । हातहातमा मोबाइल, गाउँगाउँमा सामाजिक सञ्जाल’ सुन्दरहरैँचामा हिजोआज एउटै आवाज सुनिन्छ, सुन्दरहरैँचा विराट एक्स्पो–४ । माघ महिनाको शीतलहर तथा कठङ्याग्रिँदो चिसोको कुनै परवाह नगरी सामाजिक कार्य गर्ने हेतुले यहाँ महोत्सवको चर्चा छ । कोही ‘टिकटक’ तथा...

चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै
-न्युजभित्तो

मुग्लिन (चितवन), २५ माघ । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि प्रथम राष्ट्रिय प्रदर्शनी हुँदैछ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा दुग्ध उत्पादनसम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको चितवन जिल्ला दुग्ध...

कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए
-न्युजभित्तो

लमजुङ, २५ माघ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस...

सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
-न्युजभित्तो

दमौली (तनहुँ), २५ माघ । तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ । व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ सुरू गरिएको हो...