समाज

खुवा बिक्री गरेर मासिक एकलाख आम्दानी
-न्युजभित्तो

मनहरी, २८ माघ । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आउनुभएको छ । उहाँ यसै पेसाबाट आत्मनिर्भर बन्दै आउनुभएको हो । उहाँको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई...

श्री कलेज अफ टेक्नोलोजीले मनायो १६ औं वार्षिकोत्सव
-न्युजभित्तो

चितवन, २८ माघ । श्री कलेज अफ टेक्नोलोजी र श्रीचितवन कलेजले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । कलेज प्राङ्गढमा आईतबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुुलपति प्रा.डा.बिजुकुुमार थपलियाले कक्षा १२ पढेपछि...

मकुना मृत्यु सम्बनधमा बनेको छानबिन समितिले थाल्यो काम
-न्युजभित्तो

चितवन, २७ माघ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) को मृत्युका सम्बन्धमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ। आइतबार मन्त्रालयमा पहिलो बैठक बसेर समितिले कार्य प्रारम्भ गरेको हो। बैठकले समितिको आन्तरिक कार्यविधिको...

मुगु अस्पतालमा ब्लड बैंक नहुँदा बिरामीहरुलाई रगत अभाव
-न्युजभित्तो

काठमाडौं, २७ माघ । मुगु जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा गम्भीर बिरामीहरुलाई समयमा रगत उपलब्ध गराउन मुस्किल भइरहेको छ। आकस्मिक रुपमा रगत आवश्यक परेमा बिरामीका आफन्त वा स्थानीय व्यक्तिहरुसँग गुहार्नुपर्ने बाध्यता छ। अस्पतालमा रक्तसन्चार सेवा नभएकोले गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालकै...

देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा
-न्युजभित्तो

दमौली (तनहुँ), २७ माघ । तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको...

नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप
-न्युजभित्तो

कञ्चनपुर, २७ माघ । यहाँको शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ । नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रुपमा खोप लगाइएको हो । नगरपालिकाको पशु विकास शाखा प्रमुख रामप्रसाद...

सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
-न्युजभित्तो

घोराही (दाङ), २७ माघ । दाङमा सिमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको छ । घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा सात वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो । गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको...

हेटौँडामा खानेपानीका मिटर चोरीका घटना बढ्दो
-न्युजभित्तो

मनहरी (मकवानपुर), २७ माघ । हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ । डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरु चोरी भएका छन् । घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरी हुने गरेको हो । हेटौँडा खानेपानी...

विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’
-न्युजभित्तो

झापा, २७ माघ । स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ । आर्थिक वर्ष २०८०र८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या...

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे
-न्युजभित्तो

मुग्लिन (चितवन), २७ माघ । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको...