समाज

विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो
-न्युजभित्तो

तुलसीपुर, १६ फागुन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।...

रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित कृषक
-न्युजभित्तो

हेटौँडा (मकवानपुर), १६ फागुन । चालु आर्थिक वर्षको छ महिनाम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार ६२८ रहेको...

गएरातिको भूकम्पपछि २३ भन्दाबढी परकम्प गयो, परकम्प आउने क्रम जारी
-न्युजभित्तो

काठमाडौं, १६ फागुन । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान २ः५१ बजे गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । उनका अनुसार परकम्प आउनेक्रम जारी छ । “२।३...

समयमै मर्मत नगर्दा वायु सेवा निगमका ६ मध्ये ५ जहाज ग्राउन्डेड
-न्युजभित्तो

काठमाडौं, १६ फागुन । समयमै मर्मत नगर्दा नेपाल वायु सेवा निगमका छ वटा जहाजमध्ये पाँच वटा जहाज भूमिस्थ (ग्राउन्डेड) भएका छन्। निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई वटा वाइडबडी तथा दुई वटा न्यारोबडी जहाज छन्। व्यवस्थापकीय...

निसानको न्यु म्याग्नाइट चितवनमा सार्बजनिक, के के छन बिशेषता ?
-न्युजभित्तो

भरतपुर,१२ फागुन । स्थित एबिएसले निसानको न्यु म्याग्नाइटको आज सार्बजनिक गरेको छ । एबिएसका अध्यक्ष अन्जन शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा थापाथली काठमाडौं स्थित पायोनियर मोटो कार्पका सिनियर म्यानेजर आशिष दाहाल र डिलर इन्चार्ज सबिन पाण्डेको उपस्थिति रहेको थियो । नेपाल...

निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाट गलेश्वर आश्रम
-न्युजभित्तो

चितवन, १५ फागुन । पवित्र तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा गत माघको औँसीका दिन दुई हजार पाँच सयभन्दा बढीले मानिसले निःशुल्क भोजन गरे । यसैगरी माघे सङ्क्रान्तिको दिन पनि त्यत्तिकैको सङ्ख्याका भक्तजन एवं सर्वसाधारणलाई भोजन गराएको अभिलेख आश्रमसँग छ । त्यसो...

सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना
-न्युजभित्तो

सुर्खेत, १५ फागुन । लेखको दुल्लुबाट यात्रु लिएर वीरेन्द्रनगर आउँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका बागेसिमल प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिण कर्णाली राजमार्गमा दुर्घटनामा परेको हो...

नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना
-न्युजभित्तो

गोलबजार (सिरहा), १५ फागुन । सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ । नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गर्नुभयो । “हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा...

नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा
-न्युजभित्तो

काठमाडौँ, १५ फागुन । पाल विश्वकै प्रदूषित सहरको १ नम्बरमा दर्ज भएको छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपालको वायु गुणस्तर अत्यन्तै अस्वस्थकर देखाइएको छ । जसअनुसार वायु गुणस्तर २१४ एक्युआई छ । आईक्यूएयरको सूचीमा २००...

भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
-न्युजभित्तो

चितवन, १५ फागुन । भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ । भारतबाट वैध र अवैध दुवै रुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले यहाँको केरा बजारीकरणका...