सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा


  •    न्युजभित्तो/१५ फाल्गुन २०८१, बिहीबार १२:२० 
  • काठमाडौँ, १५ फागुन । पाल विश्वकै प्रदूषित सहरको १ नम्बरमा दर्ज भएको छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपालको वायु गुणस्तर अत्यन्तै अस्वस्थकर देखाइएको छ । जसअनुसार वायु गुणस्तर २१४ एक्युआई छ ।

    आईक्यूएयरको सूचीमा २०० एक्युआई भन्दा माथिको प्रदुषणलाई अत्यन्त अस्वस्थकर राखिन्छ । जुन सूचीमा नेपालमात्रै रहेको छ ।
    होनाइ, तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथो नम्बरमा बंगलादेशको ढाका, पाँचौ नम्बरमा सेनेगलको डाकर रहेको आईक्यूएयरले जनाएको छ ।

    यस्तै १० औँ नम्बरमा भारतको मुम्बई रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.