सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निसानको न्यु म्याग्नाइट चितवनमा सार्बजनिक, के के छन बिशेषता ?


  •    न्युजभित्तो/१५ फाल्गुन २०८१, बिहीबार १६:५२ 
  • भरतपुर,१२ फागुन । स्थित एबिएसले निसानको न्यु म्याग्नाइटको आज सार्बजनिक गरेको छ । एबिएसका अध्यक्ष अन्जन शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा थापाथली काठमाडौं स्थित पायोनियर मोटो कार्पका सिनियर म्यानेजर आशिष दाहाल र डिलर इन्चार्ज सबिन पाण्डेको उपस्थिति रहेको थियो ।

    नेपाल पत्रकार महासङ्घ चितवन, शाखाका निवर्तमान अध्यक्ष नारायण अधिकारी अतिथि रहनु भएको कार्यक्रममा एबिएसका अध्यक्ष अन्जन शाक्यकोले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने पायोनियर मोटो कार्पका सिनियर म्यानेजर आशिष दाहालले निसान कम्पनी र न्यु म्याग्नाइटको बिशेषताको बारेमा जानकारी गराउनु भएको थियो ।

    न्यु म्याग्नाइट एसयुभी कार १ हजार सिसिको रहेको छ । १९ किमि माइलेज दिने सो कारको फ्युल ट्यान्क ४० लिटरको रहेको छ । २०५ एमएम को ग्राउन्ड क्लियरेन्स रहेको न्यु म्याग्नाइटमा ३३६ लिटरको बुट स्पेस रहेको छ ।
    सेगमेन्ट र भेरियन्ट अनुसार न्युनतम मूल्य ३४ लाख ७५ हजार र उच्चतम ५२ लाख ९९ हजार निर्धारण गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.