समाज
तानसेन (पाल्पा), १५ फागुन । मगर समुदायको बाहुल्यता रहेको जिल्लामा आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस बिबिध कार्यक्रम आयोजना गरी मनाईँदैछ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका सङ्घ–संस्थाले विभिन्न कार्यक्रम गरी यो...
भक्तपुर, १५ फागुन । महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतकाअनुसार बुधबार बिहान...
काठमाडौं, १५ फागुन । हिउँदे अवधि सकिने अन्तिम दुई दिन आज र भोलि पश्चिमी वायु सक्रिय हुने भएको छ । देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली...
काठमाडौँ, १४ फागुन । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो । फिल्म निर्माता...
वालिङ (स्याङ्जा), १३ फागुन । स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको...
काठमाडौं, १४ फागुन । पशुपतिनाथ क्षेत्र आसपासका सडकमा सवारी जाम भएको छ । महाशिवरात्रि पर्व बुधबार गौशाला, तिलगंगा, पशुपति, रातोपुल, बत्तीसपुतली, पुरानो बानेश्वर, मित्रपार्क, चाबहिल, गौरीघाट लगायतका सडकमा जाम लागेको भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
धरान (सुनसरी), १४ फागुन । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् । धरान उपमहानगरपालिका–१९ का विश्व...
धादिङ, १४ फागुन । धादिङको गुप्तेस्वरमा गएराति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ अन्य २ जना घाइते भएका छन् । धादिङको प्रसिद्ध गुप्तेस्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बागमती प्रदेश०१–००४ क ३३५२ नम्बरको...
काठमाडौँ, १३ फागुन । महाशिवरात्रि पर्वको बेला पशुपतिनाथलगायत देशभरका मन्दिर क्षेत्रमा सडक तथा पैदलयात्रीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सडक सुरक्षा चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा लोकतान्त्रिक समाजवादी...
गलकोट (बागलुङ), १३ फागुन । जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गर्नुभएको छ । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा लाग्नुभएका उहाँ अहिले बागलुङका सफल किसानका रुपमा परिचित हुनुहुन्छ...
















