समाज

यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौं, २० फागुन । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली छ। लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा...

जैविक सुरक्षा नअपनाउँदा कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या
-न्युजभित्तो

चितवन, १९ फागुन । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना परीक्षण गर्दा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् । प्रयोगशालाले साउन यता ६ महिनामा एक हजार...

‘नेपाल आइडल सिजन ६’को अडिसन चैत पहिलो सातादेखि सुरु हुने
-न्युजभित्तो

काठमाडौँ, १९ फागुन । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ६’ अडिसन चैतको पहिलो हप्तादेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनबीच नेपाल आइडल टिमले अडिसनबारे जानकारी दिएको हो। यस सिजनको निर्णायक मण्डलमा सुरुवाती तीन सिजन तथा पाँचौँ सिजनका...

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
-न्युजभित्तो

जनकपुरधाम, १९ फागुन । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ । घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको...

चितवनबाट तीर्थयात्री बोकेर मनकामना गएको भ्यान दुर्घटना, एक जनाको मृत्यु
-न्युजभित्तो

गोरखा, १९ फागुन । गोरखाको सहिद लखन गाउँपालिकामा चितवनबाट तीर्थयात्री बोकेर गएको भ्यान दुर्घटनामा परेको छ । मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री सवार भ्यान सहिद लखन गाउँपालिका–३ कन्टारमा आज (सोमबार) बिहान ११ः३० बजे दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको...

अपाङ्गता महिलालाई करणी गर्ने ६३ वर्षीय पुरुष प्रकाउ
-न्युजभित्तो

अर्घाखाँची, १९ फागुन । करणी गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पुरुषलाई प्रकाउ गरेको छ । अर्घाखाँचीमा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पुरुषलाई प्रकाउ गरेको हो । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेका...

सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान
-न्युजभित्तो

चितवन, १९ फागुन । दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो । निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको...

नवलपरासीका किसान चैते धान रोप्न व्यस्त
-न्युजभित्तो

मध्यविन्दु (नवलपरासी), १९ फागुन । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते(हिउँदे) धान लगाउन व्यस्त छन्  । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ...

किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
-न्युजभित्तो

गलकोट (बागलुङ), १९ फागुन । किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो । नगरपालिकाले किसानसँगको सहलगानीमा रु सात हजार ७०० मा मौरीसहितको घार...

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट
-न्युजभित्तो

काठमाडौँ, १९ फागुन । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ । सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक...