गएरातिको भूकम्पपछि २३ भन्दाबढी परकम्प गयो, परकम्प आउने क्रम जारी न्युजभित्तो/१६ फाल्गुन २०८१, शुक्रबार १०:३२ काठमाडौं, १६ फागुन । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान २ः५१ बजे गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । उनका अनुसार परकम्प आउनेक्रम जारी छ । “२।३ देखि ३।८ म्याग्निच्युडसम्मको परकम्प गइरहेका छन्,” भूकम्पविद् कोइरालाले भने, “सानासाना परकम्प आउनेक्रम जारी छ ।” गोरखा भूकम्पको परकम्प गएकाले सानासानो ‘आफ्टर सक’ आइरहने उनले बताए । गएराति सिन्धुपाल्चोकको भैरव कुन्ड आसपास केन्द्रबिन्दु बनाएर ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो । तपाईको प्रतिक्रिया ताजा अपडेट कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’ निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन
काठमाडौं, १६ फागुन । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान २ः५१ बजे गएको भूकम्पको परकम्प गइरहेको छ ।
बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । उनका अनुसार परकम्प आउनेक्रम जारी छ ।
“२।३ देखि ३।८ म्याग्निच्युडसम्मको परकम्प गइरहेका छन्,” भूकम्पविद् कोइरालाले भने, “सानासाना परकम्प आउनेक्रम जारी छ ।”
गोरखा भूकम्पको परकम्प गएकाले सानासानो ‘आफ्टर सक’ आइरहने उनले बताए ।
गएराति सिन्धुपाल्चोकको भैरव कुन्ड आसपास केन्द्रबिन्दु बनाएर ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।