समाज

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो
-न्युजभित्तो

म्याग्दी, ४ माघ । यहाँको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालिएको छ । म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पिपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरवाङअन्तर्गत छिसवाङ खण्डमा...

अतिविपन्न बालबालिकालाई सघाउँदै सामुदायिक वन
-न्युजभित्तो

कञ्चनपुर, ४ माघ । शुक्लाफाँटा नगरपालिका–९ स्थित बृन्दावन सामुदायिक वनले अतिविपन्न अवस्थाका बालबालिकालाई दुई वर्षदेखि निरन्तर रूपमा पठनपाठनमा सहयोग पुर्याउँदै आएको छ । सामुदायिक वनले सामाजिक उत्तरदायित्वअन्तर्गत असिग्राम माध्यमिक विद्यालय र मङ्गल आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार, अतिविपन्न, आदिवासी जनजाति...

झापामा माटोको अम्लीयपन बिग्रँदै
-न्युजभित्तो

बनियानी (झापा), ४ माघ । झापाको माटोमा अम्लीयपन बढ्दै गएको छ । माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासहरू सन्तुलित मात्रामा हुनुपर्छ । तर, कृषि ज्ञान केन्द्र झापाले हालै दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालन गरेको मोटो परीक्षण घुम्ती...

सवारी दुर्घटनामा एकका मृत्यु, एकजना घाइते
-न्युजभित्तो

चन्द्रपुर (रौतहट), ४ माघ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई...

कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय
-न्युजभित्तो

तम्घास (गुल्मी), २ माघ । रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको...

लागूऔषध खैरो हेरोइन सहित पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २ माघ । प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँ संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुवास चौलागाई रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी...

समयमा काम गर्ने सगुन कन्स्ट्रक्सनका खड्का सम्मानित
-न्युजभित्तो

चितवन, २ माघ । धेरै निर्माण आयोजना निर्माण कम्पनीको ढिलासुस्तीले समयमा सम्पन्न हुन नसक्ने, ठेक्का सम्झौता गरेर फरार हुने जस्ता समस्या धेरै सुनिने गरेको समयमा यहाँ एक निर्माण व्यवसायी भने समयमै काम सम्पन्न गरेर सम्मानित हुनु भएको छ ।...

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग
-न्युजभित्तो

काठमाडौँ, २ माघ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा नागरिक लगानी कोषले रू ५१ लाख सहयोग गरेको छ । जेनजी...

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र
-न्युजभित्तो

डुम्रे (तनहुँ), २ माघ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरुको चहलपहल देखिन्छ । हिउँद याममा यहाँ उल्लेख्य मात्रामा चट्टान आरोहण गर्न आउने गरेका छन् । हिमाल आरोहणमा जानुभन्दा अघि आरोहीले चुनपहरा चट्टान...

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’
-न्युजभित्तो

भादगाउँ, २ माघ । जिल्लाको सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाको २१ स्थानमा प्रदर्शन हुने जात्रा सूर्यमढीबाट सुरु गर्ने परम्परा छ । सूर्यमढीमा जात्रा...