समाज
भरतपुर । चितवनमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जङ्गल क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल बनाइएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका...
मुग्लिन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा...
चितवन । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा सञ्चालित आइसोलेशन केन्द्रमा उपचाररत कोरोना सङ्क्रमितले आफूहरुले घरमा भन्दा बढी सुरक्षित महसुस गरेको बताएका छन् । चिकित्सालयमा उपचार गराइरहेका कोरोना सङ्क्रमित पत्रकार रमेश बस्ताकोटीले यस तहको आइसोलेशन केन्द्र राम्रो रहेको...
भरतपुर । चितवनको भरतपुरमा २२ हजार फलफूलको बिरुवा रोपिएको छ । भरतपुर महानगर क्षेत्रलाई फलफूलको बगैँचाको स्वरुप दिने अभियानलाई निरन्तरता दिँदै बिरुवा रोपिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर गत असार १४ गते शुरु भएको अभियान आज सकिएको...
चितवन । जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ११ निवासी ५२ वर्षिय पुरुषको उपचारको क्रममा आईतबार मध्यान्ह १२ बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम...
कृष्ण आचार्य भरतपुर । भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा...
नारायण अधिकारी चितवन । भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना सङ्क्रमण भएपछि बन्द गरिएको अस्पतालको प्रसूति सेवा सुचारु भएसँगै महिलाहरु लाभान्बित हुन थालेका छन् । अस्पतालले साउन ३२ गते साँझबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो । अस्पतलका...
भरतपुर । भरतपुर अस्पतालमा उपचाररत एक कोरोना भाईरस (कोभिड १९) संक्रमित व्यक्ति फरार भएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भदौ ६ गते अस्पताल आएका १९ वर्षिय संक्रमित व्यक्ति भागेका हुन् । आज (मंगलबार) बिहान ५ बजे उनी...
काठमाडौँ । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्ने कार्यक्रम आजबाट पुनः शुरु गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार भदौ ९...
कृष्ण आचार्य भरतपुर । चितवनमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आइसियू शय्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरु भएको छ । कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई महत्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म...










