समाज

चितवनमा निषेधाज्ञा भदौ ३१ सम्म, हार्डवेयर, बिजुली, भाडा र कपडा पसल १० देखि ४ बजेसम्म पसल संचालन गर्न पाइने
-न्युजभित्तो

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ २० गतेदेखि ३१ गतेसम्म पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा...

बागलुङ बाढी अपडेटः १० जनाको शव फेला, ४१ बेपत्ता
-न्युजभित्तो

बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको...

चितवनमा कोरोना सङ्क्रमितमध्ये २४ प्रतिशत स्वास्थ्यकर्मी
-न्युजभित्तो

चितवन । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा...

नारायणगढ–मुग्लिन सडक खण्डमा बोलेरो र ट्रक ठोक्किँदा एकको मृत्यु
-न्युजभित्तो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय बोलेरो चालक पुरुष रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१९च...

आजदेखि सोह्र श्राद्ध प्रारम्भ, दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने
-न्युजभित्तो

चितवन । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण,...

मानवीय संवेदना र सँस्कारको सम्मानसहित चितवनमा सक्रिय नेपाली सेना
-न्युजभित्तो

चितवन । आफन्त गुमाउँदाको पीडा शवलाई अङ्कमाल गरेर मन हलुङ्गो हुने गरी रोएपछि धेरैलाई सान्त्वना मिल्ने गर्छ । त्यसपछिको आफ्नो धार्मिक परम्परा र सँस्कार अनुसारको अन्त्येष्टि कर्म पूरा गर्दा मृतात्माले शान्ति पाउने र परिवारमा पनि पीडा कम हुँदै जाने...

कोरोना सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या १७ पुग्यो
-न्युजभित्तो

चितवन ।र चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ । कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार...

चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै
-न्युजभित्तो

भरतपुर । चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीनवटा थप गर्न लागिएको हो । माडी नगरपालिका–९...

काठमाण्डौंबाट सर्लाही हिँडेको एम्बुलेन्स त्रिशुली नदीमा खस्यो, चालकसहित पाँच जना घाइते
-न्युजभित्तो

चितवन । काठमाण्डौंबाट सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स इच्छाकामना गाउँपालिका वडा नं. ३ स्थित पृथ्वीराजमार्गबाट त्रिशुली नदीमा खसेको छ । घटनामा पाँच जना घाइते भएका हुन् । मंगलबार बिहान ५ः१५ बजेको समयमा पानीधारा भन्ने स्थानबाट त्रिशुली नदीमा एम्बुलेन्स खस्दा सर्लाहीका...

सरकारले दुई हजार शय्याको क्वारेन्टिन शीघ्र बनाउँदै
-न्युजभित्तो

काठमाण्डौं । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति काठमाडौँ उपत्यकामा २००० शय्याको बेग्लै स्थान (क्वारेन्टिन) शीघ्रातिशीघ्र निर्माण गर्ने निर्णय गरेको छ । कोरोनाका शङ्कास्पद बिरामी र स्वदेश विदेशको यात्रा गरेका...