नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो, सडक अवरुद्ध
न्युजभित्तो/३१ भाद्र २०७७, बुधबार ०८:५७
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा बुधबार बिहान पुनः पहिरो खसेको छ । चार किलो र चोरखोलाको बीच भागमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरीक कार्यालय चितवनका अनुसार माथिबाट अझै लेदो खस्ने क्रम जारी रहेकोले पहिरो हटाउन समस्या भइरहेको छ । मंगलबार पनि सोही ठाउँमा पहिरो खस्दा सडकअवरुद्ध भएको थियो ।