सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्कुटरलाई बसले ठक्कर दिंदा एकको मृत्यु


  •    न्युजभित्तो/२२ कार्तिक २०७७, शनिबार १८:४३ 
  • चितवन । पूर्वी चितवनमा स्कुटरलाई बसले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नं. ८ पर्सा बजार नजिक शनिबार दिउँसो पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको बा ३ ख २५६२ मिनिबसले र सोहि दिशाबाट आउँदै गरेको ना ४८ प ३५३५ नम्बरको तिन पाङग्रे स्कुटरलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक खैरहनी नगरपालिका वडा नं). ८ निवासी ४३ बर्षिय राम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते श्रेष्ठलाई उपचारको लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बसको चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.