चितवन । हात्तीले आफ्नै माहुतेलाई आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीको आक्रमणले सोहि हात्तीक माउते हंसराज कुवँरको मृत्यु भएको हो ।
हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जभित्र चराउन जाने क्रममा माउतेलाई हात्तीले आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट रौतहट जिल्ला चन्द्रपुर घर भई हाल सौराहामा बस्दै आएका ३६ बर्षिय कुवँरको मृत्यु भएको हो ।