समाज

रङ्गशाला निर्माणका लागि १० लाख सहयोग
-न्युजभित्तो

चितवन, ९ पुस । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा...

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
-न्युजभित्तो

कैलाली,९ पुस।  बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो । बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का...

पाँचथरमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या
-न्युजभित्तो

पाँचथर, ९ पुस।  पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु...

चितवनमा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी
-न्युजभित्तो

चितवन, ९ पुस।  चितवनमा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ४ जना रहेका छ्न् ।...

मकवानपुरका अधिकांश क्रसर र बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत
-न्युजभित्तो

हेटौंडा, ९ पुस । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक सरकारले...

‘घुमौँ सौराहा अभियान’ शुरु गरिने
-न्युजभित्तो

चितवन, ७ पुस । कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ...

चितवनको राप्तीनगरपालिका ५ स्थित खहरे खोलामा पुल बनेपछि स्थानीयबासी खुशी
-न्युजभित्तो

चितवन, पौष०५ ।   चितवनको राप्तीनगरपालिका ५ स्थित खहरे खोलामा पुल बनेपछि स्थानीयबासी खुशी भएका छन् । ३ वर्ष अघी उक्त पुल बाढीले बगाएको थियो । बाढीले बगाएकै स्थानमा पुन नयाँ पुल निर्माण भएपछि स्थानीयबासी खुशी भएका हुन् । २०७४ साल...

चेपाङ परिवारका बालबालिकालाई न्यानो कपडा वितरण
-न्युजभित्तो

भरतपुर, ५ पुस । चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो । जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका...

आमाको किरिया गर्दै महिला अधिकारकर्मी मीना खरेल
-न्युजभित्तो

चितवन, ४ पुस । समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा हुनुहुन्छ । १६ वर्ष अघि उहाँले बाबुको किरिया गरेसँगै यो कर्म गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यता तोडिदै आएको थियो...

जेसीजको राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल सहित तीन उपाध्यक्ष निर्वाचित
-न्युजभित्तो

चितवन, पुस ४ । नेपाल जेसीजको ४७ औं राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल, राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा शिवप्रसाद भुषाल, राष्ट्रिय उपाध्यक्षमा अनोज जोशी र प्रमिसा काफ्ले निर्वाचित हुनु भएको छ । शुक्रबार भएको मतदानबाट खनाल, भुषाल, जोशी र काफ्ले भारी...