समाज
सिद्धि (चितवन), १४ पुस । महिलाहरुले सञ्चालन गरेको संस्था भरतपुरको स्पन्दन नेपालले आज मंगलबार जिल्लाको विकट पहाडी गाउँ कालिका नगरपालिका वडा नं. १० मा पर्ने सिद्धिको देउजरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, स्वास्थ्य सामाग्री र स्टेशनरी वितरण...
चितवन, १४ पुस । नारायणी अनलाईनमा कार्यरत पत्रकार हिरालाल आचार्यमाथि भरतपुर महानगरको नगर प्रहरीले गरेको दुव्र्यवहारको प्रेस युनियन चितवनले भत्र्सन गरेको छ । युनियनले आज मंगलबार एक विज्ञप्ति प्रेषित गर्दै नगरप्रहरीद्वारा पत्रकार आचार्यमाथि फोटो खिच्ने क्रममा फोटो डिलिट गर्न...
चितवन, १४ पुस । जिल्ला प्रशासन कार्यालय चितवनले बिहान ८ बजेबाट नै नागरिकता सम्बन्धी काम गर्ने भएको छ । कार्यालयले आज मंगलबार एक सूचना प्रकाशित गरी सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ८ बजेबाट उक्त सेवा दिने जनाईएको...
काठमाडौं,१४ पुस । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भूभागमा हुसु र कुहिरो लागेको छ । आगामी तीन दिनमौसम पूर्वानुमानः पौष...
चितवन,१४ पुस। मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । आज १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । कोरोनाको...
चितवन,१४ पुस । बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो । नगरपालिका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा...
चितवन,१४ पुस। माडीका जेहेन्दार छात्राहरुलाई साईकल सहयोग गरीएको छ । हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माडीका युवा ई.सुरेश खड्का र उहाँकी श्रीमति वृष्टी मोक्तानले माडीको जनकल्याण माध्यमिक बिद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत बिपन्न तथा जेहेन्दार २० जना...
मुग्लिन, १३ पुस । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी...
चितवन, १३ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो । कार्यालयका...
चितवन, १३ पुस । जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको...














