समाज

मौसम पूर्वानुमान महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान
-न्युजभित्तो

काठमाडौं,१४ पुस । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍भागमा हुसु र कुहिरो लागेको छ । आगामी तीन दिनमौसम पूर्वानुमानः पौष...

मनकामना केबुलकार आजदेखि पुस २० गतेसम्म बन्द
-न्युजभित्तो

चितवन,१४ पुस।  मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । आज १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । कोरोनाको...

खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुट्यो
-न्युजभित्तो

चितवन,१४ पुस ।   बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो । नगरपालिका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा...

 माडीका बिपन्न तथा जेहेन्दार बिद्यार्थिहरुलाई साईकल सहयोग
-न्युजभित्तो

चितवन,१४ पुस।   माडीका जेहेन्दार छात्राहरुलाई साईकल सहयोग गरीएको छ । हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माडीका युवा ई.सुरेश खड्का र उहाँकी श्रीमति वृष्टी मोक्तानले माडीको जनकल्याण माध्यमिक बिद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत बिपन्न तथा जेहेन्दार २० जना...

मनकामना केबुलकार सेवा बन्द हुने
-न्युजभित्तो

मुग्लिन, १३ पुस । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी...

चितवनमा निजी आवास निर्माण ८० दशमलव ३७ प्रतिशतले प्रगति
-न्युजभित्तो

चितवन, १३ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो । कार्यालयका...

सौराहालाई उछिन्दै पाहुना घुमाउने ठाउँ बन्यो पटिहानीको अम्ब्रेला स्ट्रिट, एकै दिन ४ हजाार तीन सय बढी पर्यटक
-न्युजभित्तो

चितवन, १३ पुस । जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको...

कैलालीमा २ जना प्रहरीको हत्या भएको घटनाका मुख्य आरोपीलाई पक्राउ
-न्युजभित्तो

कैलाली , १३ मङ्सिर। कैलालीमा गत कात्तिक १ गते २ जना प्रहरीको हत्या भएको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्करको समूहबाट हत्या...

कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो
-न्युजभित्तो

सिमकोट, १२ पुस । हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता...

आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुष बुटवलको कोरोना विशेष अस्पतालबाट फरार
-न्युजभित्तो

बुटवल, १२ पुस । आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुष बुटवलको कोरोना विशेष अस्पतालबाट भागेका छन् । बुटवल १३ का ५५ वर्षीया पुरुष आइतबार बिहान ६ बजेतिर शौचालय जान्छु भनेर भागेका हुन् । आईसीयूमा लगाउने अस्पतालको कपडा र चप्पलसहित अस्पतालका...