चितवनको राप्तीनगरपालिका ५ स्थित खहरे खोलामा पुल बनेपछि स्थानीयबासी खुशी
न्युजभित्तो/५ पुष २०७७, आईतवार १३:४८
चितवन, पौष०५ । चितवनको राप्तीनगरपालिका ५ स्थित खहरे खोलामा पुल बनेपछि स्थानीयबासी खुशी भएका छन् । ३ वर्ष अघी उक्त पुल बाढीले बगाएको थियो । बाढीले बगाएकै स्थानमा पुन नयाँ पुल निर्माण भएपछि स्थानीयबासी खुशी भएका हुन् ।
२०७४ साल साउन २८ गते आएको बाढीले पुल बगाएपछि स्थानीय बासिन्दाहरुलाई आवातजावतमा समस्या भएको थियो । निर्माण सम्पन्न भएपछि अहिले पुलमाथि बाट नै गाडी गूड्न थालेका छन् ।
वाग्मती प्रदेश सरकारले ३ करोडको लागतमा उक्त पुल निर्माण गरेको हो । गत वर्ष नै पुल निर्माण सम्पन्न हुनुपर्ने भएपनी कोभिड १९ को कारण केही ढिलाई भएको वडा नम्बर ५ कि वडाध्यक्ष मेनुका दाहालले बताईन् । “गत वर्ष नै निर्माण सम्पन्न गर्ने योजना थियो दाहालले भनिन्, कोभिडका कारण केही ढिलाई भयो ।”
वडा नं ५ को भण्डारा चौकीडाडाँ र वडा नं. ४ को भवानीपुर जोड्ने उक्त पुलमा निर्माण भएपछि खोला तरेर जानु पर्ने बाध्यता अन्त्य भएको स्थानीयबासीहरु बताउछन् ।
भण्डारा माध्यमिक विद्यालयमा अध्ययनरत रिता गोले तामाङ पुल बनेपछि विद्यलाय जान सहज भएको बताउछिन् । “पुल नहुँदा जोखिम मोलेरै भएपनी खोला तरेरै जानुपर्ने बाध्यता थियो उनले भनिन्, अब ढुक्क भएर विद्यालय पाउछौं ।”
पुल बनेपछि बर्खामा खोला तर्न नसक्दा वारिका बासिन्दा वारि नै र पारिका बासिन्दा पारि नै बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय सिताराम सुवेदी बताउछन् । पुल निर्माण भएपछि विद्यालय जाने, व्यवसायीक तथा दैनिक कामकाजका लागि जोखिम मोलेर खोला तरेरै जानु पर्ने बाध्यताको अन्त्य – चितवनको राप्तीनगरपालिका ५ स्थित खहरे खोलामा पुल बनेपछि स्थानीयबासी खुशी भएका छन् । ३ वर्ष अघी उक्त पुल बाढीले बगाएको थियो । बाढीले बगाएकै स्थानमा पुन: नयाँ पुल निर्माण भएपछि स्थानीयबासी खुशी भएका हुन् ।

पुल बनेपछि बर्खामा खोला तर्न नसक्दा वारिका बासिन्दा वारि नै र पारिका बासिन्दा पारि नै बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय सिताराम सुवेदी बताउछन् । पुल निर्माण भएपछि विद्यालय जाने, व्यवसायीक तथा दैनिक कामकाजका लागि जोखिम मोलेर खोला तरेरै जानु पर्ने बाध्यताको अन्त्य भएको हो ।