सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिप्रका चितवनमा नागरिकताको काम बिहान ८ बजेबाट


  •    न्युजभित्तो/१४ पुष २०७७, मंगलवार १६:५९ 
  • चितवन, १४ पुस । जिल्ला प्रशासन कार्यालय चितवनले बिहान ८ बजेबाट नै नागरिकता सम्बन्धी काम गर्ने भएको छ । कार्यालयले आज मंगलबार एक सूचना प्रकाशित गरी सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ८ बजेबाट उक्त सेवा दिने जनाईएको हो ।

    कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा नयाँ नागरिकता तथा प्रतिलिपि नागरिकता लिने सेवाग्राहीको अत्याधिक भिड बढेका कारण बिहानैदेखि सेवा दिन थालिएको जनाईएको छ । पुस १५ गतेदेखि यो सेवा शुरु हुने छ । नयाँ नागरिकता र प्रतिलिपि नागरिकता बाहेकका अन्य सेवा भने १० बजेबाट नै शुरु हुने सूचनामा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.