समाज

भरतपुरको गणेशधाममा तलाउ निर्माण गरिँदै
-न्युजभित्तो

भरतपुर, १९ पुस । कोरोनाका कारणले रोकिएको गणेशधाम निर्माणले गति लिनथालेको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको धाममा तलाउ र मन्दिरको जिर्णोद्धार धमाधम गर्न लागिएको हो । तलाउको बाँध निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु पाँच...

युनियनको वनभोजमा पेशागत सुरक्षाको चिन्ता
-न्युजभित्तो

चितवन, १८ पुस । नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको वनभोज तथा अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले पेशागत सुरक्षामाथि चिन्ता प्रकट गरेका छन् । कार्यक्रममा बोल्दै चितवनका पत्रकारले कोरोनाका कारण विस्थापित बनेका पत्रकारहरुलाई पुनर्बहाली गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल...

शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते
-न्युजभित्तो

जनकपुरधाम, १८ पुस । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ । पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु...

बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव
-न्युजभित्तो

काठमाडौँ, १८ पुस । कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन् । शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र...

पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,१७ पुस ।  पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा...

प्रसिद्ध कालीञ्चोक मन्दिर वरपरका जग्गा हडप्ने क्रम अझै रोकिएन
-न्युजभित्तो

भीमेश्वर, १७ पुस । प्रसिद्ध कालीञ्चोक मन्दिर वरपरका जग्गा हडप्ने क्रम अझै रोकिएको छैन । बन्दाबन्दीको समयमा पनि १० भन्दा बढी घरटहारा निर्माण भएका छन् । यसअघि नै एक सयभन्दा बढी घर निर्माण भइसकेका बताइएको छ । जथाभावीरुपमा काठ काट्नाले...

चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खायो
-न्युजभित्तो

चितवन, १७ पुस । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खाएपछि बच्चालाई उद्धार गरेर वन्यजन्तु अस्पतालमा राखिएको छ । बच्चालाई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हेर्दै आएको सौराहाका वन्यजन्तु अस्पतालमा ल्याइएको हो । अस्पताको निगरानीमा रहने...

जनवरी १ नेपालमा आज आठौं ‘टोपी दिवस’ मनाइँदै
-न्युजभित्तो

चितवन, १७ पुस । आज जनवरी १, नेपालमा आज आठौं ‘टोपी दिवस’ मनाइँदैछ । विश्वभर बिभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइ रहदा आजको दिनलाई टोपी दिवस का रूपमा मनाउने गरिएको छ। केही वर्षयता बिशेष गरी युवाहरूको सक्रियतामा यो दिनलाई...

कैलालीको सामुदायिक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला
-न्युजभित्तो

गोदावरी, १७ पुस । कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ । शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका...

दोसो राष्ट्रिय च्याउ दिवसको सिलसिलामा चितवन जिल्लाको च्याउको अवस्था र योजनाबारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन, १६ पुस ।  मानव स्वास्थ्यका लागि धेरै उपयोगी र औषधिको काम गर्ने खाध्य सामग्री भएपनि यसको प्रचार प्रसार मा कमी हुुदाँ खेती गर्दै आएका किसानलाई उर्जा नभएको एक कार्यक्रममा सहभागी किसानले गुनासो गरेका छन् । दोसो राष्ट्रिय च्याउ...