सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेल्प फर हेपिनेसको रक्तदान कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/७ चैत्र २०७७, शनिबार २०:४४ 
  • चितवन , ७ चैत । कालिका नगरपालिका वाड नम्बर ४ शहीद स्मृति कलेज पदमपुरमा हेल्प फर हेप्पिनेसको आयोजनामा शनिबार बृहत खुल्ला मेयर रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कालिका नगरपालिकाका नगर प्रमुखको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हेल्प फर हेप्पिनेस चितवनका अध्यक्ष रमन वाग्लेलाई ब्लड ब्याग दिइ कार्यक्रमको उद्घाटन गरिएको हो ।

    उक्त कार्यक्रमा महिला र षुरूष गरी २७ जनाले रक्तदान गर्नुभएको छ । कार्यक्रममा स्थानीय युवाका साथै सशस्त्र प्रहरी बल, पदमपुरका जवानहरुले पनि रत्तmदान गर्नुभएको थियो ।

    लकडाउन र निषेधाज्ञाका कारण देशका कतिपय स्थानमा रगत अभाव भएपछि हेल्प फर हेप्पिनेसले  रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

    हेल्प फर हेप्पिनेस चितवनले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र देशभर रगत अभाव भइरहेको बेला शनिबार रक्तदान कार्यक्रममा गरेको संस्थाका अध्यक्ष रमन वाग्ले बताउनुभयो । देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न पदमपुरमा रक्तदान गरिएको उहाँको भनाई छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.